२२ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन जना पक्राउ ★   ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा ★   सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका ★   जनमत पार्टीद्वारा कार्यदल गठन ★   चिसोसँगै बढ्यो काठमाडौँ उपत्यकाको वायु प्रदूषण ★   क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या ★   माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ ★   सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य ★   महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द ★   जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल ★   नवलपरासी आलुमा आत्मनिर्भर ★   बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा ★   यस्तो छ तरकारी र फलफूलको आजको मूल्य ★   ‘प्लान्ट’बाट निस्केको धुवाले वातावरणमा असर ★   एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने ★   माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै, आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने ★   आजको मौसमः देशमा पश्चिमी वायुको सामान्य प्रभाव,कहाँ कहाँ छ वर्षाको सम्भावना ? ★   ओलीको राजनीतिक प्रतिवेदनः प्रचण्डकै कारण नयाँ सत्ता समीकरणको बाध्यता ★   छ हजार दर्शक क्षमताको प्याराफिटसहित पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै ★   गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका

प्रदेश

अहिलेको युग विकास र समृद्धिको युग होः मुख्यमन्त्री राई

काठमाडौं — प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन ...

पर्यटन जागरणका लागि घरवास सचेतना

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशकोे आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टेमा घरवास सचेतना गरिने भएको छ । कोरोना ...

नगरपालिकाहरूले वैज्ञानिक आधारमा योजना तर्जुमा गर्नुपर्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नगरपालिकाहरूले वैज्ञानिक मापदण्डका आधारमा आवधिक योजना तर्जुमा गरी कार्य गर्नुपर्ने बताउनुभएको छ । नगर विकास कोषद्वारा आज यहाँ आयोजित ‘ऋण लगानीमा पूर्वाधार/समृद्ध नेपालको आधार’ नाराका साथ नगरपालिका वित्त ...

हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका ...

प्रदेश लोकसेवा पदाधिकारीबाट शपथ

गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त अध्यक्ष विष्णुप्रसाद नेपाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश ...

मुख्यमन्त्री राईको पद जोगियो

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिनको लागि सहमत भएको छ । नेकपाको नेपाल पक्ष सहमत भएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद पनि ...

मोबाइल पड्किँदा एक किशोरीको मृत्यु

काठमाडौं – चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका –१ की ...

चिकित्सा शिक्षा पढ्न कर्णालीमा निम्तो

काठमाडौं – एक दशकअघि कर्णालीका अस्पतालमा चिकित्सक भेटिने गरेका थिएनन् । कुनै घटनाको शव परीक्षण गर्न हप्ता दिन कुर्नुपर्ने अवस्था थियो । दुर्गमले परिचित कर्णाली अहिले चिकित्सा शिक्षा ‘डाक्टर’ पठाउने भएको छ । काठमाडौंको आँखाले ...

अर्घाखाँचीमा जिप दुर्घटना

काठमाडौं – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्वरको ...

७८३ घरधुरीमा पानीको धारा जडान

जिल्लाको व्यास नगरपालिका–१४ वडाका ७८३ घरधुरीमा पानीको धारा जडान गरिएको छ । ‘एक घर एक धारा’ अभियानअन्र्तगत यस वडाका सबै घरधुरीमा खानेपानी पुर्याउने अभियान अन्तिम चरणमा पुगेको छ । वडाभित्र रहेका ८२९ घरधुरीमध्ये अधिकांश घरमा ...