१७ पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बालबालिकाको समग्र विकासका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छः उपसभामुख राना ★   ताँजकोटका आठ बस्ती पहिरोको उच्च जोखिममा ★   ‘बिपीको मेलमिलाप नीति अहिले पनि आवश्यक छ’: मुख्यमन्त्री पाण्डे ★   गुलरियामा सिँचाइ सुविधा पुरयाउन नहर निर्माण गरिँदै ★   ‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य हुँदैनः मन्त्री सुडी ★   भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छः उपप्रधानमन्त्री सिंह ★   पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन ★   गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, पाँच घाइते ★   ‘सके सहमति नभए पद्धतिबाट नेतृत्व लिनुपर्छ’ ★   मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्यामा वृद्धि ★   भन्सार विधेयकमाथि सैद्धान्तिक छलफल सुरु ★   सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि ★   ‘राष्ट्रिय मेलमिलापको नीति सदैव सान्दर्भिक र अनुशरणयोग्य’ ★   विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने ★   एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न आग्रह ★   चन्द नेतृत्वको नेकपाले विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने ★   कोशी प्रदेशमा दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप दिइँदै ★   काङग्रेसको उद्योग विभागमा दश सदस्य मनोनीत ★   नेप्सेमा ३३ अङ्कले गिरावट ★   ‘कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ’: स्वास्थ्यमन्त्री पौडेल

प्रदेश

आफू नेतृत्वको सरकारले सङ्घीयता कार्यान्वयनमा गर्व गर्न लायक काम गर्योः मुख्यमन्त्री केसी

फाइल तस्वीर बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको जिकिर गर्नुभएको छ । लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयका आयोजना गरेको साक्षात्कार ...

राष्ट्रिय परिचयपत्रका लागि दुई लाख ९० हजारको विवरण सङ्कलन

विराटनगर – राष्ट्रिय परिचयपत्रका लागि मोरङमा दुई लाख ९० हजार जनाको विवरण सङ्कलन गरिएको छ । गत कात्तिकदेखि यहाँका एक महानगरसहित १७ पालिकामा विवरण सङ्कलन गर्न सुरु गरिएको हो । बेलबारी, सुन्दरहरैंचा, बुढीगङ्गा र विराटनगर ...

टाटा सुमो दुर्घटना हुँदा सुमो चालकको अवस्था गम्भीर

खोटाङ– खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक घाइते भएका छन् । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेलतर्फ जाँदै गरेको को१ज ३०२७ नम्बरको खाली टाटा सुमो दुर्घटना हुँदा सुनसरी तरहराका २६ वर्षीय रामकुमार खनाल गम्भीर घाइते भएका ...

भरुवा बन्दुकसहित कुमार लिम्बू पक्राउ

साङ्केतिक तस्वीर ताप्लेजुङ – ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका– ५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका प्रहरीले जनाएको छ । उनले सामान्य घरायसी झैझगडामा बन्दुक प्रहार गर्दा ...

जङ्गली हात्तीको आक्रमणबाट चार जना घाइते, एक बिगाहा खेतको धान पूर्ण रूपमा क्षति

दमक – जङ्गली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन् । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको ...

कार्यसम्पादन मूल्याङकनका आधारमा तीनै तहका शिक्षक बढुवाको नामावली प्रकाशित (नामावली सहित)

धनगढी – शिक्षक सेवा आयोगले सुदुर पश्चिमका तीनै तहका शिक्षकको बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङकनका आधारमा बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय दिपायलको निर्णय अनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको शिक्षक बढुवाको ...

झै– झगडाले उत्पन्न विवादका कारण हँसिया प्रहारबाट एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीर कैलाली – कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झै– झगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय टीकापुरका अनुसार हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई ...

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका गणेश पौडेलले रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका ...

१९औं सामूहिक खेलकुद महोत्सव आजदेखि सुरु, भलिबल राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीद्वारा उद्घाटन

भैरहवा– जोश र उत्साहका लागि खेलकुद’ भन्ने नाराका साथ १९औ सामूहिक खेलकुद महोत्सव आज मङ्गलबारबाट सुरु भएको छ । सामूहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतका प्रतिस्पर्धात्मक ...

टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

साङ्केतिक तस्वीरबुटवल – रुपन्देहीमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–हिरापुरमा भयको उक्त दुर्घटनामा बुटवल–१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय ...