२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङ्ग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ★   समावेशी समूहबारे पुनःविचार आवश्यक ★   विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध ★   राष्ट्रपति पौडल र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट ★   एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति ★   सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार ★   आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय ★   विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ ★   ‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन ★   कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार ★   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने’ ★   कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ? ★   सञ्चारमन्त्री गुरुद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक ★   ‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’: पूर्वमन्त्री साउद ★   आँखा उपचार सेवामा योगदान पुर्‍याउने विभिन्न व्यक्ति सम्मनित ★   तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग ★   जीपको ठक्करबाट एक जनाको मृत्यु ★   ‘व्यवसाय विविधीकरण गरिएन भने नियमको अस्तित्व सङ्कटमा पर्नसक्छ’ ★   ‘सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्ने अवस्था हुनु हुँदैन’: मुख्यमन्त्री कँडेल ★   हस्तकला क्षेत्र सरकारको सँधै प्राथमिकतामा रहन्छः प्रधानमन्त्री

प्रदेश

चालू आर्थिक वर्षको छ महिनामा ४ सय ३५ उद्योग दर्ता

दमौली— चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन् । ...

न्यूनतम साझा कार्यक्रम सरकारलाई हस्तान्तरण

वीराटनगर — न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले प्रदेश नं १ सरकारलाई हिजो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीको निजी सचिव सुवास श्रेष्ठका अनुसार कार्यदलले न्यूनतम ...

मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

धनगढी — सुदूरपश्चिम प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको बैठक भोलि बिहीबार दिउँसो १ बजे पुनः बस्नेगरी स्थगित भएको हो । प्रदेश सभाले ...

राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु, एमालेका उम्मेदवार दशौदीको पल्लाभारी

फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि आज बुधबार उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । राष्ट्रियसभा सदस्यबाट एमालेका खिमलाल भट्टराईले राजीनामा ...

मुख्यमन्त्री रावतले विश्वासको मत लिँदै, रावलको पद सङ्कटमा पर्ने सम्भावना,नागरिक उन्मुक्ति निर्णायक

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज बुधबार संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि ११ बजे बस्ने तय ...

तेक्वान्दोका अब्बल प्रशिक्षक ‘गोविन्द गुरु’ गुमनाम

सुदूरपश्चिम — तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा लागतार पाँच स्वर्ण पदक जितेर ‘नेपाल टप’को सफलतासँगै चर्चा कमाउनुभएका ‘गोविन्द गुरु’ अर्थात् गोविन्द बिष्ट हाल गुमनाम हुनुहुन्छ । तीन दशकअघिसम्म खेलप्रेमी माझ सुदूरपश्चिम र खासगरी धनगढीमा तेक्वान्दोका गोविन्द गुरुका ...

गण्डकी प्रदेशसभा बैठकः शून्य समयमा बोल्दै सांसदहरुद्वारा प्रदेशसभा र सरकारको ध्यानाकर्षण

फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशसभाको प्रदेशसभा बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवम् प्राकृतिक प्रकोपका असर लगायतमा विषयमा सांसद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य सांसद्हरुले प्रदेशसभा र सरकारको ध्यानाकर्षण गराउनु ...

बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे

फाइल तस्वीरकाठमाडौं — बाग्मती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ...

मधेस प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, माओवादी केन्द्रका दुई सांसद्ले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम — मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको छ । आज मङ्गलवार माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । मधेस प्रदेशको मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका दुई सांसद्ले ...

हत्याको आठ वर्षपछि अदालतले सुनायो जन्मकैदको फैसला

प्रतिकात्मक तस्वीर सप्तरी— जिल्ला अदालत सप्तरीले भाउजूको हत्या आरोपमा एक व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द र उनका भाई शिवानन्द रायलाई अदालतले सोमबार जन्मकैदको सजाय सुनाएको हो ।आठ वर्ष अघि ...