२४ माघ २०७९, मङ्गलबार
उद्योग, पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्य मन्त्री रहबर अन्सारी , फाइल तस्वीर जनकपुरधाम — मधेस प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले उक्त ...
२३ माघ २०७९, सोमबार
वीरेन्द्र्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन दिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माले यहि माघ १७ गते उक्त निर्देशनको खाका तयार गरेर सार्वजनिक गर्नुभएको हो ...
२३ माघ २०७९, सोमबार
फाइल तस्वीरविराटनगर – प्रदेश नम्बर एकको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आजसोमबार दिउँसो १ बजे बस्ने तय भएको हो ।गत पुस ३० गतेदेखि स्थगितभएको प्रदेशसभाको बैठक आज बस्नलागेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताउनु भएको ...
२३ माघ २०७९, सोमबार
तुलसीपुर — तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै । खानेकुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ । “घरभित्रै धुलो हुन्छ, खानामा ...
२२ माघ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ । मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारीपत्रमा उद्योग मन्त्रालयका ...
२२ माघ २०७९, आइतबार
धनुषा — मधेश प्रदेशको विषयगत समिति बाँडफाँडमा दलहरूबीच सहमति भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दलले एक/एक विषयगत समिति पाउने गरी सहमति गरिएको बताइएको छ । प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व रहेकामा सातवटा दलले ...
२२ माघ २०७९, आइतबार
मकवानपुर — बागमती प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज बस्ने तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । गत माघ ३ ...
२२ माघ २०७९, आइतबार
तनहुँ — जिल्ला हुलाक कार्यालय तनहुँबाट बिक्री वितरण हुँदै आएको हुलाक टिकट सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । सो कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले हुलाक टिकटका लागि हुलाक कार्यालयसम्म ...
२१ माघ २०७९, शनिबार
भैरहवा — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामथ्र्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताउनुभएको छ । भैरहवामा आज कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य’ विषयक छलफल कार्यक्रममा मन्त्री पौडेलले बुद्धकालीन सभ्यताको ...
२१ माघ २०७९, शनिबार
खोटाङ — मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको (दश किलोमिटर) सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्रको कामले केही दिनयता तीव्रता पाएको छ । निर्माण व्यवसायीको लापर्बाही र ढिलासुस्तीका कारण सम्झौता अवधि सकिएको आठ महिनापछि बल्ल कालोपत्रको कामले तीव्रता पाएको हो ...