२५ माघ २०७९, बुधबार
काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज बुधबार संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि ११ बजे बस्ने तय ...
२४ माघ २०७९, मङ्गलबार
सुदूरपश्चिम — तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा लागतार पाँच स्वर्ण पदक जितेर ‘नेपाल टप’को सफलतासँगै चर्चा कमाउनुभएका ‘गोविन्द गुरु’ अर्थात् गोविन्द बिष्ट हाल गुमनाम हुनुहुन्छ । तीन दशकअघिसम्म खेलप्रेमी माझ सुदूरपश्चिम र खासगरी धनगढीमा तेक्वान्दोका गोविन्द गुरुका ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशसभाको प्रदेशसभा बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवम् प्राकृतिक प्रकोपका असर लगायतमा विषयमा सांसद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य सांसद्हरुले प्रदेशसभा र सरकारको ध्यानाकर्षण गराउनु ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — बाग्मती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ...
२४ माघ २०७९, मङ्गलबार
जनकपुरधाम — मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको छ । आज मङ्गलवार माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । मधेस प्रदेशको मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका दुई सांसद्ले ...
२४ माघ २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर सप्तरी— जिल्ला अदालत सप्तरीले भाउजूको हत्या आरोपमा एक व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द र उनका भाई शिवानन्द रायलाई अदालतले सोमबार जन्मकैदको सजाय सुनाएको हो ।आठ वर्ष अघि ...
२४ माघ २०७९, मङ्गलबार
झापा — झापाको मेचीनगर नगरपालिका ६ बाट हतियार (एयर गन) सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरपोखरा — गण्डकी प्रदेशसभाको बैठक आज मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा ‘विनियोजन ऐन, २०७९ ...
२४ माघ २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरखलङ्गा—जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरचितवन—कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागेको हो ।यसका लागि सङ्घीय र गाउँपालिकाले बजेट ...