२३ भदौ २०८१, आइतबार
भर्खरै
★   सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउन मन्त्रालयमा संयुक्त बैठक बस्दै ★   एसमोड र गगनेखोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध ★   वडासदस्यसहित पहिरोमा पुरिए दुईजना ★   ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै ★   देशभर आंशिकदेखि साधारणतया बदली, यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना ★   आज अर्थ समितिको बैठक बस्ने (यस्तो छ बैठकमा छलफल हुने कार्यसूची) ★   आज ऋृषिपञ्चमी, ऋृषिको पूजा आराधना गरी पर्व मनाइँदै ★   सफल किसानका पौरखी हात, वार्षिक रुपमा कमाउँछन् लाखौं लाख ★   दुई महिनासम्म रोकिन पुगेको जलविद्युत् आयोजनाको काम पुनः सुरु ★   अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने ★   पर्यटनको अथाह सम्भावना बोकेको गलेखामकोट ओझेलमा ★   इपिएस सम्झौताको १७ वर्षः कामदार पठाउने पहिलो मुलुक नेपाल ★   गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण ★   लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई ★   एकीकृत समाजवादीका अध्यक्ष नेपाल मित्रराष्ट्र रुसको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता ★   नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल ★   अर्थशास्त्री हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ आजदेखि बजारमा ★   सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउन मुख्यमन्त्री पाण्डेको आग्रह ★   मन फराकिलो बनाएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन्त्री ओली ★   कर्णाली राजमार्गको खल्लागाडमा हाइस दुर्घटना हुँदा आठ जना घाइते ★   दश जोडीको दाइजोमुक्त सामूहिक विवाह

प्रदेश

पर्यटन व्यवसायीहरुद्वारा कोभिड–१९ विरुद्धको ५ हजार खोप उपलब्ध गराइदिन आग्रह

फाइल तस्वीर कास्की – पोखराका पर्यटन व्यवसायीहरुले गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’लाई भेटेर कोभिड–१९ विरुद्धको खोपको व्यवस्था मिलाइ दिन आग्रह गरेका छन् । पर्यटन व्यवसायीहरुले हिजो अर्थमन्त्री बराललाई मन्त्रालयमा भेटेर करिब पाँच हजार ...

प्रतिकूल समयमा पनि ६६ प्रतिशत बजेट खर्च गर्‍यौँ : मुख्यमन्त्री शाही

वीरेन्द्रनगर – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड– १९ को महामारीको प्रतिकूल अवस्थाका बाबजुद प्रदेश सरकारको खर्च प्रतिशत सन्तोषजनक रहेको दाबी गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेश सरकारको आर्थिक वर्ष ...

साढे ५ किलो चरेशसहित दुईजना पक्राउ

धनगढी – कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको सयुक्त टोलीले सोमबार गौरीगंगा नगरपालिका–८ को गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरेको ...

आजदेखि सञ्चालन गर्ने भनिएको विश्वविद्यालयका सबै परीक्षा स्थगित

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयले आजदेखि सञ्चालन गर्ने भनिएको विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । हिजो सोमबार बिहान सूचना जारी गर्दै ...

अण्डाको मूल्य हालसम्मकै उच्च, लयमा फर्किँदै पोल्ट्री व्यवसायी

चितवन – कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला ...

सत्तापक्ष र प्रतिपक्षको द्वन्द्वमा रुमलिएको कर्णाली प्रदेशसभा

कर्णाली –‘कर्णालीको विकास यात्रामा हामी कोही पनि प्रतिपक्ष हुन्नौं, हामी सबै मिलेर पिछडिएको प्रदेशलाई समृद्ध बनाउने हो ।’ प्रदेशसभाको रोष्टममा उभिएर प्रदेशसभाका प्रमुख नेताहरु भन्ने गरेको यो कथन प्रदेशसभा स्थापनाको दुई वर्षसम्म सत्तापक्ष–प्रतिपक्षबीचको सहकार्य एउटा ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप

काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने नाममा गत बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा काठमाडौं उपत्यकामा पुनः १० दिन थप गरिएको छ । उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले उक्त ...

माथिल्लो तामाकोशीले सञ्चालनमा ल्यायो तेस्रो युनिट, २२८ मेगावाट विद्युत उत्पादन सुरु

चरिकोट – दोलखामा निर्मित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले तेस्रो युनिटबाट पनि विद्युत उत्पादन सुरु गरेको छ । विद्युत उत्पादनको छ वटा युनिट रहेको उक्त आयोजनाले गत असार २१ गते पहिलो युनिटबाट विजुली उत्पादन ...

सीमा समस्या कूटनीतिक तरिकाबाट समाधान गर्नुपर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको जोड

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।बेलौरी नगरपालिकामा शनिबार आयोजित एक छलफल कार्यक्रममा मुख्यमन्त्री भट्टले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब ...

गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता षड्यन्त्रमूलक ढङ्गले लादिएको अध्यक्ष थापाको जिकिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा सनातन धर्ममाथि योजनावद्ध रुपमा आक्रमण भइरहेको बताउनु भएको छ । आज शनिबार काठमाडौंको क्षेत्र नं. ५ (क) मा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश ...