०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीर पोखरा – गण्डकी प्रदेश सरकारले आज बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार स्थापनाको दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले आज प्रदेश भर सार्वजनिक बिदा दिएको हो । वि.सं. २०७८ चैत १८ मा ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीरपोखरा— गण्डकी प्रदेश सरकारले भोलि फागुन ४ गते बिहीबार सार्वजनिक बिदा दिनेभएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो । प्रदेश ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीरदाङ – राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीरमोरङ — प्रदेश नं १ प्रदेशसभाको आज सम्पन्न बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०७९ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रदेशसभा नियामावली, २०७९ (पहिलो संशोधन)को नियम ८१ को उपनियम (४) बमोजिम ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीरचितवन — पूर्वी चितवनको राप्ती नगरपालिकाले जनतासँग मेयर कार्यक्रम सुरूआत गरेको छ । नगरवासीका गुनासा र समस्या सुन्दै प्रभावकारी काम कार्यान्वयनका लागि सो कार्यक्रम थालिएको नगरपालिकाले जनाएको हो । राप्तीका १३ वटै वडामा छुट्टाछुट्टै ...
०३ फागुन २०७९, बुधबार
जोमसोम— मुस्ताङको थासाङ गाउँपालिका–३ कालीगण्डकीमा जीप दुर्घटना भएको छ । जोमसोमबाट पोखराका लागि हिंडेको बस थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा दुर्घटना भएको हो । उक्त बस कालिगण्डकीमा नदीमा खस्दा २ भारतीयसहित १७ जना यात्रु घाइते ...
०३ फागुन २०७९, बुधबार
दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले तीनै तहका सरकारबीच सह–अस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । मुख्यमन्त्री गिरीले सङ्घीयताको व्यवहारिक कार्यान्वयन गर्न तीन तहका सरकारबीच सह–अस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभएको ...
०३ फागुन २०७९, बुधबार
दाङ – लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ । प्रदेश स्थापनाको अवसरमा सार्वजनिक बिदासमेत दिएको प्रदेश सरकारले सदरमुकाम देउखुरीमा विभिन्न कार्यक्रम आयोजना गरेको हो । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज ...
०३ फागुन २०७९, बुधबार
वीराटनगर — मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ । औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मोरङको कुल जनसङ्ख्या ११ ...
०२ फागुन २०७९, मङ्गलबार
तनहुँ- नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्तलाई यस स्थानसम्म पु¥याउन प्रेरणादायी बनेको घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा पर्ने देखिएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीकुवा र भानुघाँसी पार्कस्थल सडकले असर पु¥याउने देखिएकाले अस्तित्व ...