०६ फागुन २०७९, शनिबार
साङ्केतिक तस्वीर कटारी — उदयपुरको कटारी बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्लाको कटारी–३ स्थित बजारकै मुख्य भाग भूगोलपार्क नजिकै रहेको आज बिहान हिमगङ्गा होटलमा भएको आगलागी नियन्त्रणमा आएको हो । बजारको मुख्य भागमा ...
०५ फागुन २०७९, शुक्रबार
खोटाङ — डढेलो गाउँ पसेर घरमा आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित डाँडाखर्कका बक्तबहादुर बस्नेतको १३ जनाको परिवार बिचल्लीमा परेका छन् । जङ्गलबाट आएको आगोले दुई घर, घरमा भएका लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद रु एक ...
०५ फागुन २०७९, शुक्रबार
फाइल तस्वीर कञ्चनपुर — कञ्चनपुरका विभिन्न क्षेत्रमा बसोबास गर्ने राजी समुदायको पुर्ख्यौली पेसा ओझेलमा परेको छ । उनीहरूले माछा मार्ने, मौरी पाल्ने, सिकार गर्ने तथा वन क्षेत्रबाट जडीबुटी सङ्कलन गर्ने काम गर्दै आएका छन् । ...
०५ फागुन २०७९, शुक्रबार
फाइल तस्वीर बाँके — मुलुकभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनको आधारमा बाँके जिल्लाको बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागनु ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार ...
०५ फागुन २०७९, शुक्रबार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलका सदस्यहरु, फाइल तस्वीर दाङ — लुम्बिनी प्रदेशमा मन्त्रालयको कार्यविभाजनको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलभित्र विवाद चुलिंदै गएको छ । मुख्यरुपमा ...
०५ फागुन २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीरमोरङ — मोरङको सुन्दरहरैँचा–१० निवासी वृद्ध दम्पतीको एक दिनको फरकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ । विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार पदमबहादुर बुढाथोकीको निधन भएको थियो । त्यसको ...
०५ फागुन २०७९, शुक्रबार
वीरेन्द्रनगर — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म हुने उक्त उत्सव ...
०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीरपोखरा — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ । पोखरा पुग्नु भएका मन्त्री किराँतीले प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले ...
०४ फागुन २०७९, बिहिबार
तस्वीर राससमनाङ – हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । ...
०४ फागुन २०७९, बिहिबार
साङ्केतिक तस्वीर विर्तामोड — झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त ...