२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

प्रदेश

सुदूरपश्चिमका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित

दोधारा चाँदनी — सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन अनिश्चित बनेको छ । केही विद्यार्थी सङ्गठनले विद्यार्थी भर्नाको विषयलाई लिएर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी ...

कक्षाकोठामै विद्यार्थीलाई प्राथमिक उपचार सेवा

फाइल तस्वीरबेलबारी — मोरङको कानेपोखरी गाँउपालिका–६मा रहेको रमाइलो बजारस्थित जनसेवा नमुना माध्यमिक विद्यालयलमा निःशुल्क प्राथमिक उपचार तथा परामर्श सुरु गरिएको छ । उक्त सामुदायिक विद्यालयले आयोजना गरेको कार्यक्रममार्फत दैनिक १५ देखि २० जना विद्यार्थीले सेवा ...

चिसो घट्न थालेसँगै पर्यटकको चाप बढ्दै

मुस्ताङ पुगेर रमाउँदै पर्यटकहरु, तस्वीर जोमसोम— मुस्ताङमा चिसो घट्दै जान थालेपछि पर्यटकहरुको आगमनमा वृद्धि हुनथालेको छ । चिसो घट्दै जाँदा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्यामा वृद्धिभएको हो । चिसोका कारण झण्डै दुई महिनाभन्दा बढी ...

चैते वर्षाले महोत्तरीमा राहत

फाइल तस्वीरमहोत्तरी — पूरै हिउँद पानी नपरी बित्दा मध्य फागुनदेखि नै बढेको गर्मीले असहज भएको मधेसको जनजीवनलाई आज बिहान अल्पवर्षा भए पनि राहत भएको छ । महोत्तरीसहितका मधेसका धेरैजसो ठाउँमा आज बिहान सामान्य बदलीबीच भएको ...

बागमती सरकारद्वारा नेपाली खेलाडीलाई पुरस्कार घोषणा

फाइल तस्वरिमकवानपुर — बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारले खेलाडीहरुलाई जनही र एक/एक लाख रुपैँया पुरस्कार दिने घोषणा गरेको हो । क्रिकेटका ...

कृषि तथा वन विश्वविद्यालयका डिन जयप्रकाश दत्त निलम्बनमा

चितवन — कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो । ...

नगरबसको ठक्करबाट एक युवतीको मृत्यु

कास्की — पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले ...

कारागारको क्षमताभन्दा कैदीबन्दी धेरै, व्यवस्थापनमा समस्या

साङ्केतिक तस्वीर नवलपरासी — नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेकोले व्यवस्थापनामा समस्या भएको हो । कुल एक ...

क्रिकेटर झा र शेखलाई मधेस प्रदेश सरकारले पुरस्कृत गर्ने

फाइल तस्वीरधनुषा—मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै ...

पूर्वाधार निर्माणमा ठेकेदारको चरम लापरवाही, दश महिनामा १० प्रतिशत काम

फाइल तस्वीरगलकोट — बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाले चार वर्षको प्रयासबीच जग्गा व्यवस्थापन गरेर निर्माण गर्न थालेको प्रशासकीय भवन निर्माण ठेक्का सम्झौताअनुसार अगाडि नबढ्दा ढिलाइ भएको हो । ...