०८ चैत २०७९, बुधबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेशसभाका एक स्वतन्त्र सदस्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । रुकुमपूर्वको निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका प्रदेशसभा सदस्य सुरुल पुन माओवादी केन्द्रमा ...
०८ चैत २०७९, बुधबार
साङ्केतिक तस्वीरविर्तामोड — पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वतर्फ गइरहेको मे १ज १९४२ नम्बरको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिंदा उनको घटनास्थलमै ...
०८ चैत २०७९, बुधबार
ढोरपाटन — बागलुङ जिल्लाको दुर्गम गाउँका नागरिकहरु अहिले पनि सामान्य किसिमका मुद्दा लिएर जिल्ला अदालत पुग्ने गरेका छन् । गाउँ र नगरपालिका कार्यालयमै न्यायिक समिति बनेता पनि ति समितिप्रति जनता विश्वस्त हुन नसक्दा अदालत नै ...
०८ चैत २०७९, बुधबार
भरतपुर महानगरपालिका, फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा जम्मा चारवटा मुद्दा फैसला गरेको छ । इजलासमा परेका ११ वटा मुद्दामध्ये न्यायिक इजलासले जम्मा चारवटा मुद्दाको फैसला भएको हो ...
०७ चैत २०७९, मङ्गलबार
लुम्बिनी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले विपद् आउनु पूर्वनै यसको रोकथामको तयारी र जोखिमयुक्त स्थानमा विपद् ...
०७ चैत २०७९, मङ्गलबार
धनगढी — कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् । गए राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो । जिल्लाको बर्दगोरिया गाउँपालिका ...
०६ चैत २०७९, सोमबार
ओखलढुङ्गा — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उत्पादनमुखी योजना बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा भएको सरकारी कर्मचारीहरूसँगको भेटमा मुख्यमन्त्री कार्कीले आगामी दिनमा हरेक योजना उत्पादनसँग जोडिने र आर्थिक विकासमा टेवा ...
०६ चैत २०७९, सोमबार
लुम्बिनी — उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई सम्मान गरेको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी बासिन्दा मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा ...
०६ चैत २०७९, सोमबार
फाइल तस्वीर चितवन – आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । गत वैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस ...
०६ चैत २०७९, सोमबार
पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, फाइल तस्वीर । काठमाडौं— कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता जीवनबहादुर शाहीले तीन तहका सरकाबीच संविधान एवं सङ्घीयताको मर्म र भावनाअनुरुप मुलुकको विकास र समृद्धिका लागि समन्वय तथा सहकार्यको खाँचो टड्कारो ...