१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरहेटौंडा — बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाहिरिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका सबै चारैजनाको संयुक्त राजीनामा मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई बुझाउँदै ...
१० चैत २०७९, शुक्रबार
हेटौंडा — नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेशबाट बाहिरिएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरिएको हो । एमालेका चार मन्त्रीहरुले सामूहिक रुपमा सरकारबाट ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरमोराङ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने बताउनुभएको छ । विराटनगरको सहिद रङ्गशालामा बिहीबार साँझदेखि सुरु भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस क्षेत्रमा ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरहेटौँडा — सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको ...
१० चैत २०७९, शुक्रबार
साङ्केतिक तस्वीरगमगढी— कर्णाली प्रदेशको मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको भिई भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरदमौली — तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । व्यास नगरपालिकामा मेयर वैकुण्ठ न्यौपानेले भूमि पूजन गरी एकीकरण आयोजनालाई कार्यान्वयन चरणमा प्रारम्भ गर्नुभएको हो ।बैरेनीमा आयोजनाअन्तर्गत प्रथम ...
०९ चैत २०७९, बिहिबार
गण्डकी — राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् । ...
०९ चैत २०७९, बिहिबार
भूपू सैनिकहरुको सम्मेलनको तस्वीर कास्की — नेपाली सेनाका पूर्व सैनिकहरुले कास्कीको पोखरामा भूतपूर्व सैनिक सम्मेलनको आयोजना गरेका छन् । पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोवास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी भूतपूर्व सैनिक सम्मेलनको ...
०९ चैत २०७९, बिहिबार
सुर्खेत — कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त हुनुभएको छ । सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ...
०९ चैत २०७९, बिहिबार
फाइल तस्वीरकास्की — सत्ता समीकरणको फेरबदलका कारण प्रदेश सरकारका मुख्यमन्त्रीहरुको दिनहराम भएको भएको छ । नयाँ गठबन्धनले प्रदेशका मुख्यमन्त्रीको पद सङ्कटमा हो । नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन दुई महिना ...