०२ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना ।नेपालगञ्ज — राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना डेढ दशक पुरा हुँदा पनि सम्पन्न हुन सकेन । आयोजना सुरुभएको आठ वर्षमा सक्ने लक्ष्य लिएर निर्माण सुरुभएको सिक्टा सिंचाई आयोजना ...
०२ जेठ २०८०, मङ्गलबार
पोखरा — कास्कीको पोखरा महानगरपालिकाले विभिन्न सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० विधामा दुई सय ४० जनालाई सीप ...
०२ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः ‘प्याराग्लाइडिङ’भरतपुर — चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने ...
०२ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरजलेश्वर — महोत्तरी जिल्लामा केही दिनदेखि बढेको गर्मीले अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि हुदाँ जनजीवन प्रभावित भएको छ । पछिल्ला दिन यहाँ चालिस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२/४३ डिग्रीसमेत तापक्रम पुगेको हो । जिल्ला ...
०२ जेठ २०८०, मङ्गलबार
तस्वीरः राससरुपन्देही — सफा र चौडा सडक ! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा ...
०२ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः सयपत्री फूलको व्यवसायिक खेतीगल्याङ — स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गर्नुभएको छ । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाउनुभएका उहाँ तीन वर्षदेखि यो ...
०२ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः लुम्बिनी प्रदेश सरकार, सभा ।दाङ — लुम्बिनी प्रदेश सरकारले बजेटको तयारी गर्दैछ । आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि २० प्रतिशत बजेट कटौती गरेर बजेट ल्याउने तयारी गरेको हो । आर्थिक मामिला मन्त्रालयका ...
०१ जेठ २०८०, सोमबार
तस्वीरः दुर्घटनाग्रस्थ बस ।तनहुँ — पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–५ सर्दीमा बस दुर्घटना भएको छ । सोमबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको ग १ ख ९६३५ न. को बस अनियन्त्रित भई दुर्घटना भएको हो ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः बागमती प्रदेशसभा मकवानपुर — बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको १२औँ अधिवेशन बैठक यही जेठ ९ गते अपराह्न १ बजे बस्ने ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ ...