०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

प्रदेश

हेटौंडा उप–महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीको जित सुनिश्चित

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना लामाले हेटौंडा उप–महानगरपालिकाको मेयरमा जित हाँसिल गर्ने पक्कापक्की भइसकेको छ । लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका दीपक सिंह र नेकपा एमालेका अनन्त पौडेललाई पराजित गर्दै झन्डै ३ हजार मतान्तरको ...

ओलीको गृहनगर दमकमा सूर्यमा लाग्यो ग्रहण उदायो हलो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राप्रपा विजयी भएको छ । ओलीको गृहनगर दमकमा राप्रपाका उम्मेदवार नगर प्रमुख राम थापा भारी मतले विजयी हुनुभएको छ । उहाँले एमाले ...

पोखरा महानगरपालिकामा आचार्य अघिअघि, थापा पछिपछि

फाइल तस्वीरकास्की – कास्की जिल्लाको पोखरा महानगरपालिकामा मतगणना गर्ने कार्य जारी छ । प्राप्त पछिल्लो मतगणना अनुसार सत्ता गठबन्धनका साझा तथा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्ण थापालाई उछिनिरहनु भएको छ ...

भरतपुरमा दाहालको अग्रता कायमै

चितवन – भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले अग्रता कायमै राख्नुभएको छ । उहाँले तीन हजार ३ सय १० मतान्तरले अग्रता लिनुभएको छ । महानगरपालिकामा ५४ हजार ४२ मत गणना ...

सुर्खेतको सिम्तामा एमालेका उम्मेदवार विजयी

वीरेन्द्रनगर – सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएका छन् । नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा शर्मा विजयी हुनुभएको हो । ...

भरतपुर महानगरपालिकामा रेणुले मतान्तर बढाउँदै

फाइल तस्वीरचितवन – चितवन जिल्लाको भरतपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार गठबन्धन दलको मेयर पदकी साझा उम्मेदवार रेणु दाहालले एमालेको मेयर पदका उम्मेदवार विजय सुवेदीसँगको मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । भरतपुर महानगरमा ४० हजार ७ ...

काङग्रेसकी चौधरी सुरूङका नगरपालिकाको मेयरमा निर्वाचित

फाइल तस्वीरसप्तरी— सप्तरी जिल्लाको सुरूङका नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् । मेयर पदमा निर्वाचित चौधरीले ७ हजार ...

पालुङटार र गोरखा नगरपालिकामा माओवादी केन्द्र विजयी

फाइल तस्वीरगोरखा – गोरखा जिल्लाको दुई नगरपालिकाको प्रमुखमा नेकपा माओवादीले बाजि मारेको छ । गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा माओवादी केन्द्रले विजय हात पारेको हो । पालुङटार नगरपालिकामा मेयर र उपमेयरमा जितेको छ भने गोरखा ...

भरतपुरमा सत्ता गठबन्धनकी उम्मेदवार दाहाल १ हजार ७ सय १२ मतले अगाडि

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायम राख्नुभएको छ । २७ हजार ४ सय ३८ मतगणना हुँदा रेनुले ९ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको छ भने ...

बाबुरत्नद्वारा वडाध्यक्ष जितेसँगै खानेपानीको समस्या निराकरण गर्ने प्रतिबद्धता

ललितपुर– ललितपुर महानगरपालिकाको वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका बाबुरत्न महर्जन विजयी हुनुभएको छ । उहाँ १ हजार ५ सय १६ मतसहित विजयी हुनुभएको हो । २ सय ९४ मतान्तरसहित उहाँले एमालेका राजमान महर्जनलाई ...