०१ जेठ २०८०, सोमबार
तस्वीरः दुर्घटनाग्रस्थ बस ।तनहुँ — पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–५ सर्दीमा बस दुर्घटना भएको छ । सोमबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको ग १ ख ९६३५ न. को बस अनियन्त्रित भई दुर्घटना भएको हो ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः बागमती प्रदेशसभा मकवानपुर — बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको १२औँ अधिवेशन बैठक यही जेठ ९ गते अपराह्न १ बजे बस्ने ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरदाङ — लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरधनुषा — मधेस प्रदेशमा आगामी आर्थिक वर्षको बजेट तर्जुमाको तयार गर्न ढिलाइ भएको छ । सत्ता साझेदार दलबीच तिक्तता बढेपछि आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको लागि गर्नुपर्ने तयारी प्रभावित हुन पुगेको हो । ...
०१ जेठ २०८०, सोमबार
मकवानपुर — बागमती प्रदेश सरकारले दोखलाको जिरीमा पर्यटकीय ताल निर्माण गर्ने भएको छ । ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । जिरी नगरपालिकाको वडा नं ५ मा प्रदेश ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः वैदेशिक रोजगारमा हिडेका जनशक्तिदमौली — सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् । वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः सडक कालोपत्र गरिंदै ।म्याग्दी — म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउँदै ।कञ्चनपुर — कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ...
३१ बैशाख २०८०, आइतबार
फाइल तस्वीरः जङ्गली हात्ती झापा — भारतबाट दिनहुँ आउने जङ्गली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्ने गरिएको छ । डिभिजन वन ...
३१ बैशाख २०८०, आइतबार
हेटौँडा — हेटौँडा उपमहागनरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जनस्तरबाट सुझाव माग गरेको छ । यसका लागि उपमहानगरले क्यूआर कोड सार्वजनिक गरेको हो । उपमहागनरपालिकाले सुझाव सङ्कलन गर्नका लागि सबै ...