०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

प्रदेश

ललितपुर महानगरको दुईवटा वडामा एसको जित हात

ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर ३ मा पनि नेकपा एकीकृत समाजवादीले वडाध्यक्षमा जित हाँसिल गरेको छ । एसका उम्मेदवार श्रीगोपाल महर्जन १ हजार ५ सय २५ मतका सहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी ...

रामपुर नगरपालिकामा काङ्ग्रेसले जित्यो

रमणबहादुर थापा, फाइल तस्वीरपाल्पा – पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काङग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रमणबहादुर थापा र उपप्रमुखमा बालकुमारी थापा विजयी भएका हुन् । मेयरमा विजयी थापाले एमालेका शिव अर्याललाई ...

भारतीय प्रधानमन्त्री लुम्बिनीमा, पाँच समझदारीपत्रमा हस्ताक्षर

फाइल तस्वीरभारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेज नेपालको नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुहुँदै । भैरहवा– प्रधानमन्त्री शेरबहादु देउवा र भारतीय प्रधानमन्त्रीबीच आज सोमबार ...

काठमाडौंको मतगणना रोचक बन्दै, बालेनलाई पछ्याउँदै सिंह र स्थापित

काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर मतले अग्रता बढाइरहेका छन् । १२ बजेसम्म प्राप्त मतपरिणाम अनुसार शाहले २ हजार ६ सय १ मत प्राप्त गर्दा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ४ ...

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सिरहा – सिरहाको औरही गाउँपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही गाउँपालिका–१ बस्ने ३० वर्षीया तेतरी देवी दास रहेकी छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा ...

पोखरा महानगरपालिकमा एकीकृत समाजवादीको अग्रता

फाइल तस्वीर कारुकी – पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । मतगणनाबाट प्राप्त पछिल्लो अपडेट अनुसार मतगणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ९ सय २३ मत प्राप्त गर्नुभएको ...

एमाले ६, काङ्ग्रेस ३, एकीकृत समाजवादी २ र माओवादी केन्द्र १ पालिकामा विजयी

फाइल साङ्केतिक तस्वीरकाठमाडौं – मतगणना सकिएका १२ पालिकामध्ये नेपाल कम्युनिस्ट पार्टी एमालेले ६ स्थानमा विजय प्राप्त गरेको भने नेपाली काङ्ग्रेस तीन पालिकामा विजयी भएको छ । मनाङको सबै पालिकाको मत गणना सकिएको छ । मनाङका ...

महोत्तरी र सर्लाहीमा झडप, प्रहरीद्वारा हवाई फायर, स्थिति नियन्त्रणमा रहेको प्रहरीको भनाइ

फाइल तस्वीर । जनकपुरधाम – मतगणनाको विषयलाई लिइर महोत्तरीको सोनामा गाउँपालिकाको मतगणनास्थल र सर्लाहीको कौडेना गाउँपालिकामा विवाद उत्पन्न हुँदा दुई समुहबीच झडप भएको छ । सर्लाहीमा त प्रहरीले ६ राउण्ड हवाई फायर समेत गर्नु भएको ...

भरतपुर महानगरको प्रारम्भिक मतगणनामा रेणु दाहालको अग्रता

फाइल तस्वीरकाठमाडौं– सर्वाधिक चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाको प्रारम्भिक नतिजा अनुसार मेयरकी प्रत्यासी रेणु दाहालले अग्रता लिएकी छन् । प्राप्त विवरण अनुसार रेणुले ६३ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले ३७ ...

ललितपुर महानगरपालिकाको मतगणना सुरु, काठमाडौंमा बालेनको अग्रता

फाइल तस्वीरकाठमाडौं – ललितपुर महानगरपालिकामा मतगणना गर्ने काम सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना गर्ने काम सुरु भएको हो । दलका प्रतिनिधि समयमा नआइपुगेकोले मतगणना केही समय ढिलाइ हुन गएको थियो ...