२५ साउन २०८०, बिहिबार
प्रतिकात्मक तस्वीर सर्लाही — सर्लाहीको हरिवन नगरपालिका ४ स्थित लखन्देही खोला किनारमा एक युवकको शरीर विनाको टाउको भेटिएको छ । धारिलो हतियारले टाउको छेदन गरिएको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । पूर्वपश्चिम ...
२५ साउन २०८०, बिहिबार
गण्डकी — गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । गत असार २२ गतदेखि स्थगित भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालका अनुसार त्यसअघि कार्य ...
२५ साउन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौ — म्याग्दीका छ हजार दुई सय २५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो । जिल्लामा कार्यालय ...
२५ साउन २०८०, बिहिबार
प्रतिकात्मक तस्वीरजनकपुरधाम — मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा दश/दश लाख पठाउने भएको छ । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन ...
२४ साउन २०८०, बुधबार
जुम्ला — जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल गाउँवासीको परिवर्तनका लागि बाहक बन्नुभएको छ । अध्यक्षमा निर्वाचित भएर कार्यभार सम्हालेदेखि उहाँले विकास निर्माणका साथै यहाँका नागरिकको मागअनुसार सेवा प्रवाहलाई निरन्तरता दिँदै आउनुभएको छ । विकास ...
२४ साउन २०८०, बुधबार
गण्डकी — गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने छन् । प्रदेश ...
२३ साउन २०८०, मङ्गलबार
साङ्कतिक तस्वीरहेटौडा — मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर ...
२२ साउन २०८०, सोमबार
चितवन — आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने ...
२२ साउन २०८०, सोमबार
गण्डकी — सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुुगमन गरेको छ । अनुदानको मल बढी मूल्यमा बिक्री गरेको गुनासो आएपछि समितिले अनुुगमन गरेकोमा ...
२२ साउन २०८०, सोमबार
फुङ्लिङ — विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पेगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा ...