३१ साउन २०८०, बुधबार
फाइल तस्वीरमान्म — कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दायर गर्नुभएको थियो । न्यायाधीश नवराज ...
३१ साउन २०८०, बुधबार
तुलसीपुर — लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी दाङलाई व्यवस्थित सहरका रूपमा विकास गर्न निवेदन सङ्कलन सुरु भएको छ । राप्ती गाउँपालिका–२ बाट उक्त कार्य सुरु भएको हो । सुरुआतमा उक्त वडाको सुन्दर नगर ...
३१ साउन २०८०, बुधबार
सिमकोट — दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको हो । ...
३१ साउन २०८०, बुधबार
विराटनगर — कोशी प्रदेशका नवनियुक्त राज्यमन्त्री गयानन्द मण्डलले पद तथा गोपनीयताको सपथ ग्रहण लिनुभएको छ । काङ्ग्रेसबाट नवनियुक्त मण्डल आज उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री बन्नुभएको हो । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसक्नुभएको ...
३१ साउन २०८०, बुधबार
विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री थापाले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मण्डललाई राज्यमन्त्री नियुक्ति ...
३० साउन २०८०, मङ्गलबार
तस्वीर : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीराँझा — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगन्जको समग्र विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन ...
३० साउन २०८०, मङ्गलबार
खोटाङ — खोटाङ प्रतिभा–२०८० को ‘फाइनल अडिसन’मा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ छनोट भएका छन् । खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले संयुक्तरूपमा सोमबार काठमाडौँमा आयोजना गरेको फाइनल अडिसनमा नौ–नौजना ...
३० साउन २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीरसिमकोट — मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप (बोलेरो) दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन् । सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको ...
२९ साउन २०८०, सोमबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ । गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको ...
२९ साउन २०८०, सोमबार
किमाथाङ्का — सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन् । चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरीक्षक चौधरीलाई पक्राउ गरी जिल्ला ...