०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु ★   आवासगृहमा आगलागी हुँदा एक जना घाइते ★   सुक्खा बन्दरगाह भन्सारः छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो ★   अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण, स्थानीयलाई सहज ★   राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै ★   गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द ★   देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना ★   पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध ★   ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव ★   कन्काई पुलः पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम ★   आजको विदेशी मुद्राको विनिमय दर ★   पुसमै पाक्यो ‘चैते काफल’ ★   मौरीपालनबाट लाभान्वित किसान ★   ‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’ ★   जलयात्राका लागि कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा

प्रदेश

लुम्बिनी प्रदेशले आन्तरिक आय छ अर्ब पुर्‍याउने !

साङ्केतिक तस्वीरतुलसीपुर — लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने भएको छ । अघिल्ला आर्थिक वर्षहरुमाभन्दा यसवर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त वैदिकले बताउनुभयो । “हामीले यसवर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी ...

भ्रष्टाचारसँग सम्बन्धी सबै फाइल खुल्नुपर्छः महामन्त्री थापा

फाइल तस्वीरः काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा ।दमक — सत्तारुढ नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्‍यउने भ्रष्टचारसहितका सबै प्रकरणका फाइलहरु खुल्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्नुहँुदै ...

फेर्दैछ हुलाकी सडकले मधेस प्रदेशको काँचुली

फाइल तस्वीरवीरगञ्ज — कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र स–साना पसल मात्रै देखिने मधेस प्रदेशका ग्रामीण बजारको स्वरुप यतिबेला फेरिएको छ । बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको ...

धादिङ अस्पतालले ७९ वटा निःशुल्क बेड उपलब्ध गराउने

फाइल तस्वीरः धादिङ जिल्ला अस्पताल ।धादिङ — धादिङ जिल्ला अस्पतालले आजदेखि बिरामीहरुका लागि ७९ वटा बेड निःशुल्क गरेको छ । जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको उक्त अस्पतालले आवश्यकताको आधारमा वेड सङ्ख्या थपेर ९० बेडमा बिरामीको उपचार ...

मुख्यमन्त्री थापाले विश्वासको मत लिने

फाइल तस्वीरः मुख्यमन्त्री उद्दव थापा ।विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री थापाले भने भदौ ४ गते विश्वासको मत लिनुहुने भएको हो । मुख्यमन्त्री थापाले भदौ ३ गते ...

इञ्जिनियर न्यौपान बने व्यावसायिक बाख्रापालक किसान

तस्वीरः बाख्रापालन व्यवसायमा रमाउँदै इञ्जिनियर त्रिभुवन न्यौपाने । स्याङ्जा — स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । भारतको पञ्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा ...

घरघरमा ग्यासको पाइपलाईन पुग्यो, उपभोक्ता खुसी !

तस्वीरः ग्यास वितरण गर्ने ट्याङ्की । कैलाली — कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी हुनुहुन्छ । दाउराकै भरमा जीवनयापन गर्दै आउनुभएका उहाँले पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने कल्पनै गर्नुभएको थिएन । ...

पहिरो हटाइएपछि यातायात सुचारु

साङ्केतिक तस्वीरमकवानपुर — कान्तिलोकपथको ललितपुर जिल्लाको भट्टेडाँडा खण्डमा हिजो राति गएको पहिरोका कारण अवरुद्ध भएको खुलेको छ । काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथको उक्त खण्डमा गएको पहिरो हटाइएपछि आज शुक्रबार बिहानदेखि काठमाडौँ–हेटौंडातर्फको यातायात पुनःसञ्चालनमा आएको हो ...

धारिलो हतियार प्रहार गरी केशकुमारीको हत्या

प्रतिकात्मक तस्वीरबर्दिया – बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कृपाल सुनारले आफ्नी श्रीमती केशकुमारी विकको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय सुनारले ...

सियारीमा किसानलाई प्रतिफलमा आधारित अनुदान वितरण

लुम्बिनी — रुपन्देहीको सियारी गाउँपालिकाले स्थानीय किसानलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा साढे तीन करोड बढी रकम विभिन्न क्षेत्रका किसानलाई अनुदानवापत दिइएको छ । उक्त कार्यक्रमलाई यस ...