०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी ★   सभापति लामिछानेलाई धरौटीमा छाड्न आदेश ★   यस्ता छन् अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था ★   भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती ★   चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो ★   साइकल चलाउन थालेपछि फेरियो जीवन ★   ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’ ★   काङ्ग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता ★   ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह ★   महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति सुक योल पक्राउ ★   कुनै हालतमा देश नछोड्ने खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम पाँच अर्ब ८२ करोड ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ?

प्रदेश

मधेश प्रदेश सरकार विस्तारको तयारी, जनमत पार्टीले सरकारमा नयाँ अनुहारलाई पठाउने

फाइल तस्वीरकाठमाडौं — जनमत पार्टीले मधेस प्रदेश सरकारमा प्रतिनिधित्व गरेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । जनमतले मधेश प्रदेशको सरकारमा नयाँ अनुसारलाई पठाउन विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवलाई फिर्ता बोलाएको ...

उपराष्ट्रपति यादव राष्ट्रिय झण्डाको उद्घाटन गर्न जलेश्वर जानुहुने

फाइल तस्वीरः उपराष्ट्रपति रामसहायप्रसाद यादव । जलेश्वर — उपराष्ट्रपति रामसहाय प्रसाद यादव मटिहानी जाने हुनुभएका छन् । मटिहानी नगरपालिकाको वडा नं. ७ स्थित तस्मैया बाबा पार्कमा निर्माण गरिएको ११० फिट अग्लो राष्ट्रिय झण्डा उद्घाटन गर्नको ...

कर्णाली प्रदेशसभाको बैठकः ‘प्रदेशसभा नियमावली संशोधन समिति गठन’ प्रस्ताव पारित

कर्णाली — कर्णाली प्रदेशसभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली, २०७९’ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभामुख नन्दा गुरुङले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’लाई समयानूकुल संशोधन गर्न आवश्यक भएकाले आइतबारको बैठकमा सो सम्बन्धि प्रस्ताव ...

विद्यार्थीलाई स्वरोजगार बनाउन सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

तस्वीरः राससदमौली — तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध हुनुहुन्छ । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उहाँले पशुपालन गर्नुभएको हो । बिहान ६ः३० बजेदेखि ...

दुई पार्टीबीच पार्टी एकता, मधेशवादी दलहरुले आफुलाई धोखाधडी गरेको रेशम चौधरीको आरोप

तस्वीरः दुई पार्टीविच एकीकरण भएको घोषणा । काठमाडौं — मधेशवादी दुई राजनीतिक दलबीच आज पार्टी एकता भएको छ । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच आज आईतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले ...

मधेस प्रदेशमा सरकार विस्तार गर्ने तयारी

फाइल तस्वीरजनकपुरधाम — लामो समयदेखि पुूर्णता पाउन नसकेको मधेस प्रदेशमा सरकार विस्तार हुने भएको छ । उक्त प्रदेशमा भोलि सोमबार सरकार विस्तार गर्न लागिएको हो । सरकारलाई पूर्णता दिन मुख्यमन्त्री सरोजकुमार यादव दलहरुसँग छलफल गर्नुभएको ...

‘सभाहल अपाङ्गतामैत्री भएन, ह्वीलचियरमा जान सकिँदैन’

दमौली — तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन सभाहल अपाङ्गतामैत्री नभएको अधिकारकर्मीले गुनासो गरेका छन् । जिल्लाकै ठूलो आयोजनामध्येको एक सभाहललाई अपाङ्गतामैत्री नबनाइएको अपाङ्गताको क्षेत्रमा काम गरिरहेका अधिकारकर्मीको भनाइ छ । सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माणको ...

किसानको उत्पादनलाई बजारीकरण गर्दै पोखरा महानगर : कृषि एम्बुलेन्स सञ्चालनमा

लेखनाथ — पोखरा–१६ अर्मला निवासी वर्षा गुरुङले आफ्नो बारीमा गोलभँेडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ, तर उत्पादित तरकारी किन्नकै लागि भनेर अर्मलासम्म व्यापारी पुग्दैनन् । उत्पादित तरकारी बिक्री गर्न उहाँलाई १० किलोमिटर टाढा पोखरा–९ स्थित ...

अख्तियारद्वारा निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा दायर

फाइल तस्वीरकाठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका, वडा नं. ...

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

तस्वीर : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङविराटनगर — कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि चार दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको ...