०८ भदौ २०८०, शुक्रबार
तस्वीरः राससभरतपुर — नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु ...
०८ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरसिन्धुपाल्चोक — अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण क्षति पुगेको हो । बाढीकै कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । ...
०७ भदौ २०८०, बिहिबार
तस्वीरः जीर्ण बन्दै गरेको घर ।भरतपुर — इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । पहिले जस्तो गाउँमा चहलपहल छैन गाउँमा। धेरै मानिसहरु बसाइँसराइ गरी बजार पुगेका छन् । “घरमा श्रीमान र ...
०७ भदौ २०८०, बिहिबार
फाइल तस्वीरमनहरी (मकवानपुर) — हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरुप हेटौँडा अस्पतालले पनि सेवा ...
०७ भदौ २०८०, बिहिबार
फाइल तस्वीरः साङ्केतिक तस्वीरदमौली — तनहुँ जिल्लामा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध भएका छन् । जिल्लाका हालसम्म एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । विसं २०७८ ...
०७ भदौ २०८०, बिहिबार
फाइल तस्वीरः सर्वोच्च अदालत ।काठमाडौं — कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज बिहीबार सुनुवाई हुँदैछ । मुख्यमन्त्री थापाले असंवैधानिक अथकण्डा अपनाएर प्रदेशसभा बैठकबाट विश्वासको मत लिएको ...
०७ भदौ २०८०, बिहिबार
फाइल तस्वीरकास्की — गण्डकी प्रदेश भलिबल सङ्घले भलिबल खेलमा योगदान दिएका चारजनालाई सम्मान गरेको छ । भलिबल सङ्घका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल गीतका रचनाकार ...
०६ भदौ २०८०, बुधबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेशसभाको तेस्रो अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सभामुखको भूमिकामा रहनुभएका इस्राइल मन्सुरीले आज बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्ष नेकपा एमाले र राप्रपाका सांसदहरुले उभिएर विरोध जनाएपछि बैठक ...
०६ भदौ २०८०, बुधबार
फाइल तस्वीरविराटनगर — प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेशसभाको बैठक बहिस्कार गरेका छन् । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरित विश्वासको ...
०६ भदौ २०८०, बुधबार
फाइल तस्वीरमनहरी (मकवानपुर) — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । मकवानपुरको हर्नामाणीस्थित ठूलो दमार प्रहरी चौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रहरीले दिने सेवालाई छिटोछरितो र ...