२४ कार्तिक २०७९, बिहिबार
गोरखा – पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनैतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको छिट्छिटो आर्थिक क्रान्ति सम्पन्न गर्न नेपालकै मध्य भागमा रहेको गोरखा निर्वाचन क्षेत्र नम्बर २ ...
२४ कार्तिक २०७९, बिहिबार
साङ्केतिक तस्वीर काठमाडौं – सुदूरपश्चिम प्रदेशमा आज बिहीबार पनि भूकम्पको धक्का महसुस भएको छ । केहीदिन यता निरन्तर भूकम्प गइरहेको यस प्रदेशमा पर्ने बाजुराको खप्तड छेडे दह गाउँपालिकाको काँडाबाट केही पर पश्चिम केन्द्रविन्दु भएर भूकम्प ...
२३ कार्तिक २०७९, बुधबार
विराटनगर – प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा प्रदेश सरकारले भोलि (बिहीबार) शोक बिदा दिने निर्णय गरेको छ । मन्त्री थापाको आज बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको ...
२३ कार्तिक २०७९, बुधबार
तनहुँ – निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका ...
२३ कार्तिक २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले डोटीको गैरा गाउँमा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी घाइते भएकाहरूको तत्काल उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ ...
२३ कार्तिक २०७९, बुधबार
विराटनगर – प्रदेश नम्बर १ का वन वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । उहाँको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । थापा मोरङ ...
२३ कार्तिक २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा मध्यराति गएको भूकम्पमा परी जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् माकेका अध्यक्ष प्रचण्डले ...
२३ कार्तिक २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यरातमा डोटीमा गएको भूकम्पमा परेका पीडितहरूको तत्काल उद्धार र राहतको व्यवस्थापन गर्र्न निर्देशन दिनुभएको छ । भूकम्पबाट हुन गएको क्षतिबाट पीडित परिवारहरुको तत्काल उद्धार गरी राहतको व्यवस्थापन गर्न ...
२३ कार्तिक २०७९, बुधबार
प्युठान – प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर दुर्घटना भएको ...
२३ कार्तिक २०७९, बुधबार
कैलाली – डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर गएराति २ बजेर १३ मिनेटमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्किएर ६ जनाको मृत्यृ भएको छ । राति २ बजेर १३ मिनेटमा गएको भूकम्पले पूर्वी ...