२० भदौ २०८०, बुधबार
फाइल तस्वीर बुटवल — नेपाल कम्युनिस्ट पार्टी एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी हुनुभएको छ । नेतृत्वका लागि हिजो भएको मतपरिणामबाट प्रत्याशी हरि रिजाललाई दुई मतले पराजित गर्दै अध्यक्षमा कँडेल विजयी हुनुभएको हो । ...
१९ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै दायर रिटमा निवेदक र प्रत्यर्थीको तर्फबाट बहस सकिएको छ । आज बिहानदेखि सुरु भएको सुनुवाई साँझ साढे ५ बजेसम्म ...
१९ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरमनहरी — बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले संसदीय दलका नेता बहादुरसिंह लामालाई आज बिहान भेटेर राजीनामा बुझाउनुभएको हो । काफ्लेलाई प्रदेश संसदीय दलको २०७९ ...
१९ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं– कोशी प्रदेश सरकारले प्रदेशसभाबाट लिएरको विश्वासको मतविरुद्ध सर्वोच्च अदातलमा परेको रिटमाथि आज पनि पूर्ण इजलासमा सुनुवाई हुँदैछ । उक्त प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभा बैठकबाट प्राप्त गर्नुभएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनमाथि आज ...
१९ भदौ २०८०, मङ्गलबार
तस्वीरमा: संसदीय दलका नेता बहादुर सिं लामालाई राजीनामा बुझाउँदै कुन्दनराज काफ्ले । हेटौंडा —नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलको सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिनुभएको छ । बागमती प्रदेशसभा सदस्य काफ्लेले आज मङ्गलबार बिहान काङ्ग्रेस ...
१९ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज हुने मतदान सुरु भएको छ । गत शनिबारदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तर्गत अध्यक्ष पदका ...
१९ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ –कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिनुभएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । हिजो सोमबार पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त रिट निवेदनमाथि ...
१८ भदौ २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आजदेखि सुरू भएको छ । आज समय अभावका कारण हेर्दाहेर्दैमा राखेसँगै भोलि मङ्गलबार सुनुवाइ हुने भएको ...
१८ भदौ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । प्रदेश समितिको बैठकले मधेस प्रदेशका आठवटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोकेको हो । सो पार्टीका ...
१८ भदौ २०८०, सोमबार
फाइल तस्वीरमहेन्द्रनगर — सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि कैलालीको गौरीगङ्गा नगरपालिकाका एक युवकले मुलुकका ७७ वटै जिल्लाको पैदलयात्रा गरेका छन् । आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगर पुगेका कैलालीको गौरीगङ्गा नगरपालिका–४ का देवराज पाध्याले यहाँ पुगेर यात्रा ...