०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित ★   अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति ★   शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली ★   अर्थतन्त्र समृद्धिको ढोका, अनुगमन संयन्त्र ★   पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु ★   तरकारीखेतीमा तल्लीन वडाध्यक्ष ‘चौधरी’ ★   पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया ★   डिएलएद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा ★   बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छः अध्यक्ष प्रचण्ड ★   वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम ★   काङ्ग्रेस नेता डा कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबीच भेटवार्ता ★   उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बाक्लो हिमपात ★   लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ ★   न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान ★   सशस्त्र प्रहरीद्वारा निर्मित संरचनाको उद्घाटन ★   प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन ★   मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा करोडौँको क्षति ★   सभापति देउवाले लिए पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी ★   प्रधानमन्त्री ओली पोखरामा ★   सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को

प्रदेश

भ्यानको ठक्करबाट एक जनाको मृत्यु, एकजना गम्भीर घाइते

साङ्केतिक तस्वीर काठमाडौँ — काठमाडौँको वसुन्धरामा सवारी दुर्घटनामा परी मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको ...

बढ्न सकेन प्राविधिक शिक्षाप्रतिको आकर्षण

फाइल तस्वीर चितवन — जिल्लामा रहेका सात सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन भइरहेका छन् । ती विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीमा आकर्षण बढ्न नसकेको हो । शिक्षा विभागले सञ्चालन गरेको प्राविधिक शिक्षा कक्षा ९ ...

कागबेनीका बाढीपीडितलाई राहत वितरण

तस्वीरः राहत वितरण गरिंदै ।जोमसोम — मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ । अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ ...

कोशी सरकारविरुद्धको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुने

फाइल तस्वीर काठमाडौँ — कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दाका बारेमा आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजालसमा सुनवाइ हुन लागेको ...

आन्तरिक व्यावसायिक उडानका लागि तीन जहाज खरिद गरिने

फाइल तस्वीरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती । विराटनगर — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयले आन्तरिक उडानका लागि तीन वटा जहाज खरिद गर्न लागेको बताउनुभएको छ । प्रेस ...

मुख्यमन्त्री थापाविरुद्धको रिटको सुनुवाई भोलिदेखि पूर्ण इजलासमा हुने

फाइल तस्वीरकाठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा लिएको विश्वासको मतविरुद्ध परेको रिटको अन्तिम सुनुवाई सर्वोच्च अदालतको पूर्ण इजलासले निर्णय गर्नेभएको छ । मुख्यमन्त्री थापा पक्षले पूर्णइजलासबाट सुनुवाइ गर्न माग गरेपछि विषयवस्तुमा प्रवेश नै नगरी भोलि ...

बलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

फाइल तस्वीर जुम्ला — मुगुतर्फ जाँदै गरेको जीप कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा दुर्घटनामा परेको छ । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर उक्त जीप ...

जसपाकोे मधेस प्रदेश समितिका जिल्लामा विस्तारित बैठक बस्दै

फाइल तस्वीरकाठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटै जिल्लामा आज विस्तारित बैठकको आह्वान गरेको छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको हो । उक्त पार्टीका प्रचार–प्रसार ...

गडिगाउँस्थित चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

साङ्केतिक तस्वीरजुम्ला — जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया ...

हेटौँडा–काठमाडौँ सडक पुससम्म निर्माण हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

तस्वीर : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल हेटौँडा — बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताउनुभएको छ । हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक पुसभित्र ...