१५ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका लागि सरेको ...
१५ भदौ २०८०, शुक्रबार
लेखनाथ — नेवार जातिको संस्कृति तायाःमता नृत्य (गाईजात्रा) पर्वप्रति नेवारी युवाको आकर्षण बढ्दै गएको छ । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा नेवार समुदायका एक हजार युवा यो पर्वमा सहभागी हुन थालेका हुन् । नेवाःखलका जिल्ला ...
१५ भदौ २०८०, शुक्रबार
गण्डकी — पछिल्ला समयमा पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा भने दिनानुदिन पाठक सङ्ख्या थपिने क्रम बढ्दै गएको छ । विद्यालय तथा क्याम्पसमा पढ्ने बालबालिकाका साथै समाजका निवृत्त एवं ...
१५ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरगोरखा — पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी ...
१४ भदौ २०८०, बिहिबार
तस्वीरः वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सभा । सुर्खेत — चार दलीय समाजवादी मोर्चा नेपालले आज कर्णाली प्रदेशको वीरेन्द्रनगरमा सन्देशसभा गरेको छ । उक्त सभालाई मोर्चाका शीषनेताहरुले सम्बोधन गर्नुभएको छ । सन्देशसभाले कर्णाली प्रदेशमा समन्वय समितिको ...
१४ भदौ २०८०, बिहिबार
फाइल तस्वीरललितपुर — कुनै समय फोहरको डम्पिङ साइट बनेको ललितपुर महानगरपालिका–२ इन्द्रयानी पार्क यतिबेला हरियाली पार्कमा परिणत भएको छ । लामो समय फोहोरको डम्पिङ साइट बनेको यस स्थानमा यतिबेला मानिसहरुको समय काट्ने थलो बनेको छ ...
१४ भदौ २०८०, बिहिबार
फाइल तस्वीरमकवानपुर — बागमती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ ...
१४ भदौ २०८०, बिहिबार
खोटाङ — खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यावसायिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर उपलब्ध ...
१३ भदौ २०८०, बुधबार
प्रतिकात्मक तस्वीर डोल्पा — डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आएका छैनन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार ...
१३ भदौ २०८०, बुधबार
फाइल तस्वीरलेखनाथ — सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा तीन लाख १८ हजार बचत भएको छ । हिजो मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले यसअघिका तीन संस्करणमध्ये दुईवटामा ...