०७ असोज २०८१, सोमबार
भर्खरै
★   नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग ★   विद्यार्थीलाई ‘झोला उपहार’ ★   मानार्थ उपरथी गुरुङको ‘आम्बोइ नि’ सार्वजनिक ★   प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता ★   प्रधानमन्त्री ओलीसँग विभिन्न राष्ट्रका प्रधानमन्त्रीहरुद्वारा भेटवार्ता ★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

प्रदेश

मतदान हुँदैगर्दा मतपेटीकामा आगजनी

आगजनी, साङ्केतिक तस्वीर बाजुरा – बाजुरा जिल्लाको मतदान केन्द्रमा आक्रमण गरी मतपेटिकामै आगजनी गरिएको छ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामै आगजनी गरिएको हो । प्रहरीले ...

मनाङ जिल्लामा ५१ प्रतिशत मतदाताद्वारा मतदान

तस्वीर रासस मनाङ– आज बिहानबाट सुरुभएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा मनाङ जिल्लामा दिउँसो बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत ...

रामेछापमा दुई युवकमाथि साङ्घातिक आक्रमण, घाइतेको अवस्था गम्भीर

साङ्केतिक तस्वीर रामेछाप – रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित डुम्रिखर्क भन्ने ठाउँमा मतदान गरेर फर्किएका युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका ४१ का देवीलाल सुवेदी र वर्ष ...

एमाले–माओवादी कार्यकर्ताबीच झडप, पाँच जना घाइते

महोत्तरी– नेकपा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका हुन् । एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएको स्थानीय रामभुषण ...

सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु

साङ्केतिक तस्वीरसुर्खेत – कैलालीको धनगढीमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ । बिहीबार धनगढी उपमहानगरपालिका–१५ शान्तिकटान बस्ने अमर सार्कीका दुई वर्षीय छोरा धीरज सार्कीको मृत्यु भएको हो । प्रहरीका अनुसार आफ्नै घरनजिक रहेको ...

मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना, तीन कर्मचारी घाइते

जुम्ला – जुम्लामा कर्मचारी बोकेर मतदान केन्द्रतिर जादै गरेको गाडी दुर्घटना भएको छ । तिला गाउँपालिका–४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो । घाइते भएकालाई ...

नेपालगञ्जमा बम विस्फोट, दुई जना घाइते, दुई पक्राउ

नेपालगञ्ज – नेपालगञ्जको भृकुटीनगरमा बुधबार साँझ भएको बम विस्फोटमा दुईजना घाइते भएका छन् । उक्त घटनामा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नता देखिएको प्रहरीले पुष्टि गरेको छ । सो विस्फोटमा विप्लव समूहका विद्यार्थी संगठन जिल्ला अध्यक्ष ...

मुख्यमन्त्री पोखरेलद्वारा काङ्ग्रेस मन्त्री खड्का बर्खास्त

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले आज मन्त्री खड्कालाई जिम्मेवारीबाट हटाएर उक्त मन्त्रालय आफैँले हेर्ने गरी राख्दै ...

प्रसाईं मार्केटमा आगलागी, एक करोड भन्दा बढीको क्षति

साङ्केतिक तस्वीर झापा – झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आज बिहान आगलागी भएको हो । राजु वंशलले सञ्चालनमा ल्याएको सो ...

सत्ता गठबन्धनका पक्षमा विस्तारै जनलहर आइरहेको माओवादी केन्द्रका अध्यक्षको दावी

फाइल तस्वीर लमजुङ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धनलाई २० वर्षसम्म लगिने बताएका छन् । मङ्सिर ४ गते हुने संसदीय निर्वाचनका क्रममा लमजुुङको राइनासमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै यस्तो दावी ...