०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन ★   कालीगण्डकी दोहनविरूद्ध सिर्जनात्मक प्रतिरोध ★   पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय ★   चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ★   चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण ★   राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान ★   फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान ★   मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक छः महासचिव पोखरेल ★   प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीद्वारा गण्डकी पराजित ★   हिउँ पन्छाएर हवाई सेवा सञ्चालन ★   एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्‍याउने लक्ष्य ★   लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो ★   विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने ★   जलवायु न्यायका लागि सगरमाथा संवादः वनमन्त्री शाही ★   काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच ★   जङ्गीअड्डामा ‘नेपाली सेना फोटो प्रदर्शनी’ हुँदै ★   केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी आचार्यलाई ★   काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु ★   ‘राजनीतिक दल रुपान्तरित भई आमनागरिकका पक्षमा काम गर्नुपर्छः उपसभापति खड्का ★   शीघ्र संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग

प्रदेश

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, एक सय ३५ घर भत्किए

चैनपुर — बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको ...

भूकम्पमा परी सात जना घाइते, घाइतेको अवस्था समान्य, थप मानवीय क्षतिको विवरण आउन बाँकी

सुदूरपश्चिम — बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको जानकारी दिनुभयो ...

बझाङ भूकम्पः भूकम्पमा परी दुई जना घाइते, भौतिक संरचनामा क्षति

भूकम्पबाट क्षति भएका भौतिक संरचना । मार्तडी — बझाङमा आज दिउँसो गएको भूकम्पका कारण दुई जना घाइते भएका छन् । जिल्लाको तलकोटलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्पबाट छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरका दुई जना ...

ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति

जुम्ला — जुम्ला, कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति पुगेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहमा गाउँगाउँमा जोड्ने ग्रामीण सडक निर्माणको होडबाजीले कर्णाली राजमार्गलाई क्षति पु¥याएको सडक डिभिजन ...

प्रदेश सभा बैठक आह्वान

फाइल तस्वीरविराटनगर — कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो । प्रदेश ...

बागमती प्रदेशसभाको बैठक बुधबारका लागि स्थगित

फाइल तस्वीरमकवानपुर — बागमती प्रदेशसभाको आज अपराह्न २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित भएको छ । आज बस्ने भनिएको बैठक बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको हो । सोमबार साँझ ...

प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सक्छौ : मुख्यमन्त्री शर्मा

तस्वीर : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ।कर्णाली — कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्राङ्गारिक ...

नदीजन्य पदार्थ उत्खनन र बिक्री वितरणमा रोक

कञ्चनपुर — नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुङ्गा, माटो, बालुवा अवैध उत्खनन गर्ने र बिक्री वितरण गर्नेलाई ५० हजार जरिवाना गर्ने भएको हो ...

मुलुकमा औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल

सप्तरी — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष नेपालले भन्नुभयो, “नेपालमा कृषि, पर्यटन र ...

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला, ३२ वटा जीपले पाए सफारी अनुमति

चितवन — चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराहा क्षेत्रमा जीप सवारी ...