०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन ★   बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण ★   झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जना पक्राउ ★   सरकारी सेवालाई तहगत प्रणालीमा रुपान्तरण गर्न सुझाव ★   दलित गाउँका पहिला शिक्षक ★   समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी ★   नेपालको अर्थतन्त्रमा पुनःउत्थानको प्रारम्भिक सङ्केत : अन्तर्राष्ट्रिय मुद्रा कोष ★   कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने ★   पदक विजेता खेलाडी स्वदेश फिर्ता ★   आयोजना प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरता तालिम ★   त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन ★   बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय ★   सुनको मूल्य हालसम्मकै उच्च, आज प्रतितोला पाँच सय रुपैयाँले वृद्धि ★   परराष्ट्रमन्त्रीद्वारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण ★   ताप्लेजुङ र भोजपुरमा सुपथ मूल्य पसल सञ्चालन ★   लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा परी ४ सय ९२ को मृत्यु ★   सुक्खाबन्दरगाह भन्सारमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन ★   गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म ★   बत्ती कात्ने सीप सिकाउँदै सामुदायिक विद्यालय ★   पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन

प्रदेश

आँबुखैरेनी अस्पताललाई एक सय शय्यामा विस्तार गरिने

दमौली — तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो ...

जैमिनी ऋृषिको तपोभूमि बागलुङमा ऐतिहासिक जैमिनी मेला

फाइल तस्वीर ऋृषि बाग्लुङ — परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ । बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा वर्षाैंदेखि हुँदै आएको माघे सङ्क्रान्ति मेलालाई केही वर्षदेखि परिमार्जन गरी मेला तथा महोत्सवका ...

सुदूरपश्चिममा सभामुख चयनको सङ्कट, नागरिक उन्मुक्ति पार्टी निर्णायक

फाइल तस्वीरधनगढी — सुदूरपश्चिम प्रदेशको प्रदेशसभाका सभामुख र उपसभामुख चयन आज हुनेभएको छ । नेपालको संविधानमा उल्लेख भएअनुसार सभामुख र उपसभामुख चयन गर्ने अन्तिम समयसीमा आज सोमबार सकिने हुँदा उक्त पदहरुको टुङ्गो लगाउने तयारी भएको ...

पोखरा विमान दुर्घटनाः पहिचान भएका व्यक्तिको शव आफन्तलाई जिम्मा लगाइँदै

गण्डकी — पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा ...

कर्णाली प्रदेश सभामुखमा नन्दा गुरुङ निर्वाचित

कर्णाली — कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले)की नन्दा गुरुङ निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङ्लाई बहुमतले निर्वाचित गरेको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य ...

माघी पर्व: बडघर चयनदेखि वार्षिक समीक्षासम्म

महेन्द्रनगर, (रासस) :‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमाखुसियाली छ दाङमा, खुसियाली कञ्चनपुरमाहर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’ ...

गण्डकी प्रदेशको सभामुखमा गठबन्धनका धिताल र काङ्ग्रेसबाट अर्यालको उम्मेदवारी

फाइल तस्वीर पोखरा — गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का सांसद् कृष्ण धिताल र नेपाली काङ्ग्रेसी सांसद् सरस्वती अर्यालले उम्मेदवारी दिनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका धितालको प्रस्तावकमा फणिन्द्र देवकोटा र ...

मधेस प्रदेशको सभामुखमा एमालेका रामचन्द्रले आज उम्मेदवारी दर्ता गर्दै

फाइल तस्वीरजनकपुरधाम – मधेस प्रदेशको सभामुखको लागि आज शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रदेशसभाको सभामुख लागि बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएसँगै आज उक्त पदको लागि उम्मेदवारी दर्ता ...

छथर जोरपाटीमा आगलागी, ४९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

साङ्केतिक तस्वीरधनकुटा– गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको आगलागीमा ४९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले उक्त कुराको जानकारी दिएको हो । स्थानीय सन्तबहादुर राईको दुई ...

गण्डकी प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै

फाइल तस्वीर कास्की — गण्डकी प्रदेशको प्रदेशसभाको प्रमुखको निर्वाचन आज शनिबार हुने भएको छ । सभामुखका लागि सत्ता गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुभएको छ । ं गोरखा निर्वाचन क्षेत्र नम्बर ...