२८ पुष २०७९, बिहिबार
बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । हिजो बुधबार मुख्यमन्त्री नियुक्ति हुनुभएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउन लाग्नुभएको हो । उहाँले प्रदेश ...
२७ पुष २०७९, बुधबार
धनगढी — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२)अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।रावललाई नेकपा माओवादी केन्द्र, ...
२७ पुष २०७९, बुधबार
धनगढी— सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य भीमबहादुर भण्डारी र नेपाली काङ्ग्रेसबाट मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सभामुख चयनका लागि ...
२७ पुष २०७९, बुधबार
फाइल तस्वीरसुर्खेत – कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेस गर्नु अघि यी दुई कम्युनिस्ट घटकबीच आलोपालो ...
२७ पुष २०७९, बुधबार
वीरेन्द्रनगर – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आलोपालो गर्ने भएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्न केही घण्टा मात्रै बाँकी रहँदा मुख्यमन्त्री आलोपालो बन्न दुई दलबीच समझदारी भएको छ । केन्द्रमा ...
२७ पुष २०७९, बुधबार
तस्वीर राससनवलपरासी — यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको ...
२७ पुष २०७९, बुधबार
गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले गोरखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११ औं गोरखा ...
२७ पुष २०७९, बुधबार
फाइल तस्वीर रुपन्देही– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त हुनुभएको । लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ...
२७ पुष २०७९, बुधबार
मधेश प्रदेश —जनता समाजवादी पार्टी (जसपा)मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ (२) बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । सत्ता ...
२७ पुष २०७९, बुधबार
सिमकोट — हिमाली जिल्ला हुम्लामा पहिलो हुम्ला गोल्डकप हुने भएको छ । हुम्ला फुुटबल एकेडेमीले आगामी २०८० वैशाख १५ गतेदेखि जिल्लास्तरीय गोल्डकप आयोजना गर्ने भएको हो । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा सातवटै गाउँपालिकाका ...