०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक ★   दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता ★   भिरबाट लडेर एक महिलाको मृत्यु ★   विदेश छाडेर गाउँमै कृषि पेसामा जोडिँदै युवा ★   एक महिनामा ६५ फरार प्रतिवादी पक्राउ ★   हमासले बन्धकको सूची दिन ढिलो गरेपछि युद्धविराम समयमा पनि केही ढिलाइ ★   अमेरिकामा टिकटक सेवा बन्द ★   सहज बन्दै मनाङको यात्रा ★   ओझेलमा सिद्धे चमेरे गुफा ★   सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु होः गृहमन्त्री लेखक ★   सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी ★   मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु ★   सिसी र चक्की भिटामिनको भ्रम ★   सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो ★   सुनचाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   काङग्रेसद्वारा प्रदेश सभापति थापामाथिको आक्रमणको निन्दा र भत्र्सना ★   मौलिक लोक संस्कृतिको प्रवर्द्धनका लागि धादिङमा लोक सांस्कृतिक महोत्सव ★   चराको बासस्थान लोप हुँदै ★   झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती ★   किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

प्रदेश

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

म्याग्दी — गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक ...

मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

मनहरी — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले आज आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको हो । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको ...

रङ्गशाला निर्माणमा सबैको अपनत्व आवश्यक

फाइल तस्वीरचितवन — आजदेखि बागमती प्रदेश महिला (प्रधानमन्त्री कप) क्रिकेट छनोट प्रतियोगिता एवं प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता यहाँ स्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा सुरु भएको हो । पाँच दिनसम्म ...

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

जानकी — मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै हुनुहुन्थ्यो । उहाँले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको ...

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ

जाजरकोट — भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो । ...

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

गण्डकी — तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन् । ...

पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

जाजरकोट — कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा ...

विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतले पारित

विराटनगर — कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतले पारित भएको छ । ...

‘खेलकुदलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताउनुभएको छ । कैलालीको बौनियामा आयोजित पालिकास्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले ‘एक निर्वाचन क्षेत्र, एक खेलमैदान’ र प्रदेशका राष्ट्रिय तथा ...

कोशी प्रदेशको बजेट आज पास हुने, सांसदहरुद्वारा खर्च कटौतीको प्रस्ताव पेश

फाइल तस्वीरविराटनगर — कोशी प्रदेशका सांसदहरुले अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयक माथि खर्च कटौतीको प्रस्ताव पेश गर्नुभएको छ । यसरी खर्च कटौतीको प्रस्ताव गर्ने सांसदहरुमा नेपाल कम्युनिस्ट पार्टी एमालेका छ जना र राष्ट्रिय ...