२८ पुष २०८०, शनिबार
सुदूरपश्चिम – पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा ...
२८ पुष २०८०, शनिबार
लेखनाथ — गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्वतन्त्र प्रेसमाथि अङ्कुश नलगाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित ‘सञ्चारकर्मीका अधिकार, चुनौती र समस्या विषयक’ अन्तरक्रियाका अवसरमा प्रदेश ...
२८ पुष २०८०, शनिबार
फाइल तस्वीर ढोरपाटन — बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट ...
२७ पुष २०८०, शुक्रबार
फाइल तस्वीरकञ्चनपुर— चिसो बढेसँगै बिहानीको झिसमिसेमै कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३६ वर्षीय हरेन्द्र बोहरा ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका देखिनुहुन्छ । उहाँको दाउरा बाँड्ने निरन्तरता दुई सातादेखि बढेको हो । उहाँले निःशुल्करुपमा नगरपालिका क्षेत्रका ...
२७ पुष २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ — सत्ता गठबन्धनले आगामी माघ ११ गते हुने राष्ट्रियसभाका निर्वाचनका उम्मेदवारलाई जिताउन प्रदेश तहमा पनि निर्वाचन समन्वय समिति बनाउन सुरु गरेको छ । राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै प्रदेश र जिल्लामा ...
२७ पुष २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ । मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले राससलाई जानकारी दिनुभयो । उहाँको ...
२७ पुष २०८०, शुक्रबार
विराटनगर — नेपाली काङ्ग्रेसको नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन भएको तीन महिना बित्दा पनि पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा बनेको गठबन्धनको सरकार मन्त्रालय भागबण्डामा कुरा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको हो ...
२६ पुष २०८०, बिहिबार
तस्वीरमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिंदै । खोटाङ — खोटाङमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम सुरु गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा भूमि प्राप्तिका लागि परेका ...
२६ पुष २०८०, बिहिबार
फाइल तस्वीरसुर्खेत— सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । यसअघि समूह चरणको ...
२६ पुष २०८०, बिहिबार
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा आज भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं ...