०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सशस्त्र प्रहरी बल २४औँ वर्षमा ★   चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द ★   आफ्नै निर्णय कार्यान्वयनमा उदासीन छन् सचिवहरू ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   रास्कोटमा इलाका प्रशासन कार्यालय भवन बन्दै ★   गैँडाको आक्रमणबाट शिवराजको मृत्यु ★   चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे ★   कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दै ★   तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै ★   रास्वपा सभापति लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै ★   देशभरको मौसम सफा रहने पूर्वानुमान ★   अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छः अध्यक्ष ढकाल ★   पक्की पुल निर्माणले सवारी साधन र स्थानीयलाई सहज ★   समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य पुराणवाचकलाई प्रमाणपत्र दिइने ★   पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार ★   मानव स्वास्थ्यका लागि फर्मालिन प्रयोग गरिएका माछा खतरनाक ★   पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती ★   ‘कर्णालीमा सुशासनको चुनौती छ’: मुख्यमन्त्री कँडेल ★   सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषय छलफल हुनेछः प्रधानमन्त्री ओली

प्रदेश

ज्यान पार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरूद्ध प्रहरीमा उजुरी

फाइल तस्वीर धनगढी — बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर–१ का धनबहादुर बोहराले आफुलाई ज्यानमार्ने धम्की आएको भन्दै जिल्ला प्रहरी कार्यालयमा सुरक्षा माग गर्दै उजुरी दर्ता गराउनुभएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर ...

तमोरको पानी ताँखुवा, तेलिया र पेरेवादिनमा पु¥याइँदै

धनकुटा — छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्याइने भएको छ । जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्याइन लागिएको हो । सङ्घीय ...

यस्तो पनि हुन्छ ‘बर्थिङ सेन्टर’ ? वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

सिरहा — सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृहको भौतिक संरचना (बर्थिङ सेन्टर)जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले ...

दश वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सेवा

मोरङ — कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुआत गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग निःशुल्क ...

अनुदानले तोरीखेतीप्रति आकर्षण

फाइल तस्वीरगण्डकी — हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ । तोरीखेती विस्तारबापत प्रतिरोपनी रु चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी ...

फोहरबाट ऊर्जा र जैविक मल उत्पादन गर्ने उद्देश्यले वायोग्यास स्थापना

कर्णाली — वीरेन्द्रनगर नगरपालिकाबाट निस्कने कुहिने फोहरको उचित व्यवस्थापन गरी स्वच्छ ऊर्जा र गुणस्तरीय जैविक मल उत्पादन गर्ने उद्देश्यले वायोग्यास स्थापना गरिएको छ । वातावरणीय सरसफाइ र स्वच्छतासँग सम्बन्धित कर्णालीको पहिलो र एक मात्र उद्योगको ...

शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना

पाँचथर — अभिभावकले बालबालिकालाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयतर्फ लैजान थालेपछि पाँचथरको एक विद्यालयका प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनका लागि अक्षयकोष स्थापना गरेका छन् । कुम्मायक गाउँपालिका–१ खाल्डेस्थित खाल्डे माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एगेन्द्रबहादुर खड्का ...

दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

साङ्केतिक तस्वीर दमौली — तनहुँको आबुखैरेनीमा मिनी ट्रकसँग मोटारसाइकल ठोकिंदा मोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगरको मृत्यु भएको छ । आइतबार राती मिनी ट्रकसँग मोटरसाइकल ठोकिन पुग्दा उक्त दुर्घटना ...

वडाध्यक्ष शेर्पाद्वारा आफ्नो व्यक्तिगत लगानीमा निशुल्क इन्टरनेट सेवा उपलब्ध

सल्लेरी — सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउनुभएको छ । उहाँले हिजो आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराउनुभएको हो । इन्टरनेटको बढ्दो महत्वलाई ...