०९ असोज २०८१, बुधबार
भर्खरै
★   ‘प्रकृति र संस्कृतिको बजारीकरण आवश्यक’ ★   ‘आइसिसी’को वरियतामा नेपाल एक स्थान तल ★   लैङ्गिक पुनर्निर्धारणलाई अनुमति दिने देशमा आफ्ना बालबालिका धर्मपुत्र/धर्मपुत्री पठाउने प्रतिबन्धलाई रुसी सांसदहरूको समर्थन ★   अफगानिस्तान ब्रिक्स सम्मेलनमा सहभागी हुन उत्सुक छ : तालिबान सरकार ★   मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो ★   सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा ★   न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय ★   सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ ★   आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल ★   वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ ★   भोलिदेखि देशभर मौसम बदली, यी ५६ जिल्ला उच्च जोखिममा ★   निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आयोगको आग्रह ★   मनाङमा फस्टाउँदै बेमौसमीखेती ★   पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति समिति गठन ★   चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि ★   नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा ★   आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन ★   जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का ★   एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपाल उज्वेकिस्तानसँग पराजित ★   निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

प्रदेश

आधा दर्जन विद्युत आयोजनाले खोलै सुक्दा जलचर लोप

मोदी खोला जलविद्युत , फाइल तस्वीर पर्वत — मोदी खोलामा पानी सुक्दा त्यहाँका जलचर लोप हुनेअवस्थामा पुगेका छन् । मोदी खोलाबाट आधा दर्जनको सङ्ख्यामा विद्युत उत्पादन गर्दा मोली खोला बगरमा परिणत हुँदा जलचर लोप हुनेअवस्थामा ...

सडकले ल्याएको परिवर्तन मदमडाँडा गाउँ

ढोरपाटन — ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनुपूर्व ...

बेतिनीमा टाटासुमो दुर्घटना हुँदा तीनको मृत्यु, दश घाइते

साङ्केतिक फाइल तस्वीर विदुर – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको टाटासुमो शुक्रबार अपराह्न दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सानोगोल्फुको ओरालोमा सुमो अनियन्त्रित भएर दुर्घटना हो । सो दुर्घटनामा ...

मानव निर्मित भरत ताल आन्तरिक पर्यटक गन्तव्यस्थल बन्दै, दिनानु दिन घुँइचो

भरत तालमा आन्तरिक पर्यटकको घुइचो, तस्वीर रासस सर्लाही— सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा मानव निर्मित भरत ताल पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दैगएको छ । भरत ताल (बागमती माछा पोखरी) मा आन्तरिक पर्यटकको ...

कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका हुन् । यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत ...

कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त, एक मतमात्रै विपक्षमा

मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार बसेको प्रदेशसभाबाट पुनः विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले विश्वासको मत दिनुभएको छ ...

एमाले र काङ्ग्रेसले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने

मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउने निश्चित प्रायः भएको छ । मुख्यमन्त्री शर्माकै नेतृत्वको सरकारमा रहेको एमालेको आज शुक्रबार बसेको कर्णाली प्रदेशसभाको बैठकमा आफ्ना धारणा ...

कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिंदै

मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत लिनेहुनुभएको छ । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेशसभाको बैठकबाट पुनः विश्वासको मत लिन लागनुभएको हो ...

मेची राजमार्ग : जमिन भासिने र पहिरो खस्ने समस्या

फाइल तस्वीरपाँचथर — जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ । दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषत बर्खायाममा ...

जनकपुरमा बहुउद्देश्यीय रङ्गशाला निर्माण हुने

प्रस्तावित बहुउद्देश्यीय रङ्गशालाको तस्वीर जनकपुरधाम — जनविद्रोहको यात्रा पार गर्दै मधेश तत्कालीन संविधानसभाको चुनावमा समाहित हुँदै थियो । यहाँका माग र मुद्दालाई स्थापित गर्न नागरिकलाई आन्दोलनमा सङ्गठित गर्दै अझ बढी ‘मधेश मोह’ जगाउँदै थियो, तत्कालीन ...