०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जलपर्यटनः ‘भर्जिन ल्याण्ड’ सुदूरपश्चिमले फर्काउन सक्छ लय ★   चिसो बढेपछि बाँकेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिँदै ★   मकवानपुर ट्राफिकले छ महिनामा सङ्कलन गर्यो रु एक करोड ३२ लाख राजस्व ★   सांस्कृतिक सम्पदाको पुनर्निर्माण कार्यमा तीव्रता ★   विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने ★   ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’: मुख्यमन्त्री कार्की ★   सुनको मूल्य तोलामा एक हजार नौसय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   नवजात शिशुसहित सुत्केरीको उद्धार ★   लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ ★   एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण ★   आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड ★   सशस्त्र प्रहरी बल २४औँ वर्षमा ★   चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द ★   आफ्नै निर्णय कार्यान्वयनमा उदासीन छन् सचिवहरू ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   रास्कोटमा इलाका प्रशासन कार्यालय भवन बन्दै ★   गैँडाको आक्रमणबाट शिवराजको मृत्यु ★   चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे ★   कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दै

प्रदेश

गण्डकीको यातायात क्षेत्र सुधारमा नीतिगत फड्को, व्यवसायीद्वारा स्वागत

गण्डकी — यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको गण्डकी ...

जनप्रतिनिधिले प्रत्येक नागरिकलाई सेवा सुविधा पु¥याउनुपर्छ : मुख्यमन्त्री कार्की

बेलबारी — कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि आम नागरिकको सुख, दुःखमा साथ हुनुपर्ने बताउनुभएको छ । विराटनगर–६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर समापनका क्रममा उहाँले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पु¥याउनुपर्ने बताउनुभएको ...

आहारारा पोखरा गोल्डकपः २३ औं संस्करणमा पुगेर आर्मीको सपना साकार

पोखरा — पोखरामा जारी मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता ‘आहारारा पोखरा गोल्डकप’ को विभागीय टिम नेपाली सेनाको आर्मी क्लबले जित्न सफल भएको छ । आज भएको फाइनल खेलमा आर्मीले चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई पाखा लगाउँदै पहिलो ...

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

ढाकावाङमा दुर्घटनाभएको जीप । अर्घाखाँची — अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान भएको दुर्घटना दुई जनाको मृत्यु हुनुको साथै ...

बागमती प्रदेश सरकारद्वारा ७८ वटा कानुन निर्माण

फाइल तस्वीर हेटौंडा — बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ । प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यकपर्ने ९९ कानुनमध्ये ७८ वटा कानुन बनेका हुन् । ...

प्रहरी जवानमाथि कार्यालयमै छुरा प्रहार

प्रतिकात्मक तस्वीरसर्लाही — जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद ...

पाँच हजार चार सय ८७ हेक्टर जग्गामा सिँचाइ उपलब्ध

गोदावरी — कैलाली र कञ्चनपुरमा डिप तथा स्यालो ट्युबेलमार्फत पाँच हजार चार सय ८७ हेक्टर जग्गामा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालयले दिएको जानकारीअनुसार पुरानो ...

उदाहरणीय बन्यो किसान चापागाईको सुन्तला बगान

इलाम — जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गर्नुभएको सुन्तला खेती लोभलाग्दो छ । ...

गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड

भोजपुर — टेम्केमैयुङ गाउँपालिका–४ नागीले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । गाउँपालिकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको हो । ...

एक जना गर्भवती र एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार

किमाथाङ्का — सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला ...