०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने ★   ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’: मुख्यमन्त्री कार्की ★   सुनको मूल्य तोलामा एक हजार नौसय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   नवजात शिशुसहित सुत्केरीको उद्धार ★   लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ ★   एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण ★   आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड ★   सशस्त्र प्रहरी बल २४औँ वर्षमा ★   चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द ★   आफ्नै निर्णय कार्यान्वयनमा उदासीन छन् सचिवहरू ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   रास्कोटमा इलाका प्रशासन कार्यालय भवन बन्दै ★   गैँडाको आक्रमणबाट शिवराजको मृत्यु ★   चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे ★   कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दै ★   तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै ★   रास्वपा सभापति लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै ★   देशभरको मौसम सफा रहने पूर्वानुमान ★   अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छः अध्यक्ष ढकाल

प्रदेश

सामाजिक सुरक्षा कोषमा मधेश प्रदेशका ४७ स्थानीय तह आवद्ध

धनुषा — मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका ...

गण्डकीको बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित

गण्डकी — गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । गत भदौ १५ गते प्रदेशसभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित ...

हराउँदै परम्परागत पहिचान बोकेका घर

बेदकोट — थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् ।“अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्”, बेदकोटका ...

बन्द अवस्थामा रहेको रबर उद्योग पिपिपी मोडलमा अगाडि बढाउने योजनामा प्रधानमन्त्री

गोरखा — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिनुभएकोे छ । आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा जिल्लाका विभिन्न ...

कर्णालीलाई विकास, सुशासन र सामाजिक न्यायसहितको समृद्धिको उचाइमा पुर्याउन आवश्यक

कर्णाली — कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीलाई गरिबी र बेरोजगारीबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा छैटौँ प्रदेशसभा स्थापना दिवसका अवसरमा आज आयोजित ‘मूल समारोह’को उद्घाटन गर्दै प्रदेश प्रमुख परियारले गरिबी र ...

नार्पाभूमिमा सडक सञ्जाल विस्तार गरिँदै

फाइल तस्वीरमनाङ — गण्डकी प्रदेशको विकट जिल्लाका रुपमा मनाङलाई लिइन्छ । जिल्लाको नार्पाभूमिमा सहज यात्राका लागि अहिलेसम्म सडक पहुँच विस्तार भएको छैन । अहिले हिमाली जिल्ला मनाङका जनप्रतिनिधिलाई यहाँ सडक सञ्जाल विस्तार गर्नु मुख्य चुनौती ...

माडीबाट नाका खुलाउन स्थानीय जनताको माग

फाइल तस्वीरभरतपुर — स्थानीयवासीले चितवनको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका हुन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार ...

एमाले अधिवेशनमा कुटाकुट, एक कार्यकर्ता घाइते

फाइल तस्वीरधादिङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । शुक्रबारबाट सुरु भएको नवौं जिल्ला सम्मेलनमा कार्यकर्ताहरुबीच नै दोहोरो झडप भएपछि अधिवेशन स्थगित हुन पुगेको हो । आज आइतबार बन्दसत्र ...

गण्डकीको यातायात क्षेत्र सुधारमा नीतिगत फड्को, व्यवसायीद्वारा स्वागत

गण्डकी — यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको गण्डकी ...

जनप्रतिनिधिले प्रत्येक नागरिकलाई सेवा सुविधा पु¥याउनुपर्छ : मुख्यमन्त्री कार्की

बेलबारी — कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि आम नागरिकको सुख, दुःखमा साथ हुनुपर्ने बताउनुभएको छ । विराटनगर–६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर समापनका क्रममा उहाँले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पु¥याउनुपर्ने बताउनुभएको ...