२० माघ २०८०, शनिबार
बेलबारी — कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि आम नागरिकको सुख, दुःखमा साथ हुनुपर्ने बताउनुभएको छ । विराटनगर–६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर समापनका क्रममा उहाँले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पु¥याउनुपर्ने बताउनुभएको ...
२० माघ २०८०, शनिबार
पोखरा — पोखरामा जारी मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता ‘आहारारा पोखरा गोल्डकप’ को विभागीय टिम नेपाली सेनाको आर्मी क्लबले जित्न सफल भएको छ । आज भएको फाइनल खेलमा आर्मीले चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई पाखा लगाउँदै पहिलो ...
२० माघ २०८०, शनिबार
ढाकावाङमा दुर्घटनाभएको जीप । अर्घाखाँची — अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान भएको दुर्घटना दुई जनाको मृत्यु हुनुको साथै ...
१९ माघ २०८०, शुक्रबार
फाइल तस्वीर हेटौंडा — बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ । प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यकपर्ने ९९ कानुनमध्ये ७८ वटा कानुन बनेका हुन् । ...
१९ माघ २०८०, शुक्रबार
प्रतिकात्मक तस्वीरसर्लाही — जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद ...
१९ माघ २०८०, शुक्रबार
गोदावरी — कैलाली र कञ्चनपुरमा डिप तथा स्यालो ट्युबेलमार्फत पाँच हजार चार सय ८७ हेक्टर जग्गामा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालयले दिएको जानकारीअनुसार पुरानो ...
१९ माघ २०८०, शुक्रबार
इलाम — जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गर्नुभएको सुन्तला खेती लोभलाग्दो छ । ...
१९ माघ २०८०, शुक्रबार
भोजपुर — टेम्केमैयुङ गाउँपालिका–४ नागीले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । गाउँपालिकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको हो । ...
१९ माघ २०८०, शुक्रबार
किमाथाङ्का — सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला ...
१९ माघ २०८०, शुक्रबार
दोधारा चाँदनी — खेलाडी उत्पादनको उर्वर भूमि मानिने कञ्चनपुरमा १२ वर्षपछि राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता भएको छ । यहाँ हाल तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता चलिरहेको छ । “छैटौँ राष्ट्रिय खेलकुदपछि यहाँ कुनै प्रतियोगिता ...