२१ चैत २०८०, बुधबार
महोत्तरी — मधेस प्रदेश प्राचीन संस्कृति, परम्परा र परिचयले विविधतायुक्त छ । प्राचीन मिथिला संस्कृतिको केन्द्र मानिने जनकपुरधाम समीप अवस्थित महोत्तरीका ऐतिहासिक एवं पुरातात्विक महत्वका धार्मिक सम्पदा संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । हिन्दू, ...
२१ चैत २०८०, बुधबार
म्याग्दी — म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो । धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष ...
२१ चैत २०८०, बुधबार
दमौली — व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र ...
२० चैत २०८०, मङ्गलबार
जानकी — बाँकेकाद्वन्द्व पीडित महिलाले लक्षित कार्यक्रम ल्याउन माग गरेका छन् । आज यहाँ आयोजित ‘पीडितको परिपुरणको अधिकार संरक्षणमा राजनीतिक दल र स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा द्वन्द्वपीडित महिलाले पीडित लक्षित कार्यक्रमको माग गरेका ...
२० चैत २०८०, मङ्गलबार
मकवानपुर — बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर ...
२० चैत २०८०, मङ्गलबार
म्याग्दी — खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा ६० वटा सिँचाइका योजना सञ्चालन गरेको छ । ती सबै योजनाको प्राविधिक जिम्मेवारी एकजना सब इन्जिनियरलाइ तोकिएको छ । सर्वेक्षण, लागत अनुमान तयार, ...
२० चैत २०८०, मङ्गलबार
गण्डकी — “प्रथम पञ्चवर्षीय योजनाको समीक्षाबाट प्राप्त पृष्ठपोषण, दिगो विकास लक्ष्य स्थानीयकरण मार्गचित्र, प्रदेशवासीको आकाङ्क्षा र प्रदेश विकासको सम्भावनालाई दृष्टिगत गरी ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ लाई दोस्रो पञ्चवर्षीय योजनाको सोचका रुपमा तय गरिएको ...
२० चैत २०८०, मङ्गलबार
तुलसीपुर — लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार पर्सि बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी ...
२० चैत २०८०, मङ्गलबार
म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लागत घटाउन कृषि औजार वितरण गर्न थालेको छ । परम्परागत खेती प्रणालीमा लागत बढी लाग्ने र किसानलाई लाभ नहुने भएपछि गाउँपालिकाले किसानलाई मागमा आधारित कृषि औजार ...
२० चैत २०८०, मङ्गलबार
वीरगञ्ज — जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत रु एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार ...