११ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन ★   सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्यः महासचिव पोखरेल ★   ‘कर्णालीको परिचय बदल्न साझा सङ्कल्प जरूरी छ’: मुख्यमन्त्री कँडेल ★   साहित्यकार श्रेष्ठ एक लाख नगदसहित पुरस्कृत ★   ‘सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ’: पूर्वप्रधानमन्त्री दाहाल ★   ‘निकुञ्ज विस्थापितलाई पुनः स्थापना गराउँछौँ’: पूर्वमन्त्री साउद ★   ‘सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छ’: प्रवक्ता डा महत ★   ‘अधुरा योजना पूरा गर्ने विषयम सरकारको पहिलो प्राथमिकतामा’ ★   भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह ★   अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ ★   लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छः सभापति देउवा ★   महाभारत जङ्गलमा आगलागीः हेलिकप्टरबाट डढेलो नियन्त्रण ★   ‘लोकतान्त्रिक गणतन्त्र उत्कृष्ट शासन व्यवस्था’ ★   राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान सरकार ★   सुप्रिम सहकारी अपचलनः लामिछानेविरुद्ध आज पनि सकिएन थुनछेक बहस ★   सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन ★   पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या आठ दशमलव १७ प्रतिशतले वृद्धि ★   मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध ★   आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह ★   प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रदेश

आन्तरिक र बाह्य पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला

जानकी — बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र बाह्य पर्यटकका लागि आफ्ना सबै वनपथ (सफारीका लागि बाटो) खुला राखेको छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा ...

कृषिको उत्पादकत्व बढाउनका लागि आधुनिक यन्त्र र मेसिनको प्रयोग बढ्न थालेपछि हराए परम्परात औजार

कञ्चनपुर — परम्परागत रुपमा कृषि कार्यमा प्रयोग हुँदै आएका औजारहरु हराउँदै जान थालेका छन् । कृषिको उत्पादकत्व बढाउनका लागि आधुनिक यन्त्र र मेसिनको प्रयोग बढ्न थालेपछि परम्परागत कृषिमा प्रयोग हुने सामान हराउँदै जान थालेका हुन् ...

कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग

म्याग्दी — जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासमा रहेका म्याग्दीवासीले १३ लाख सहयोग जुटाएका छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन गर्न ...

छ महिनामै उप्कियो लोकमार्गको कालोपत्र

ढोरपाटन — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । ...

अल्लो उद्योगमा ३५ जना भन्दाबढी महिलालाई रोजगारी

घोराही — तिलकुमारी पुनले घोराही उपमहानगरपालिका–१३ मा अल्लो व्यवसाय सञ्चालन गर्नुभएको छ । ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उहाँले व्यवसाय गर्दै आउनुभएको हो । चालिस वर्षिया पुनको घरमा बुवा, आमा, दाई र आफूसहित दुई ...

सङ्घीय सरकारको दुई करोड अनुदानमा रिठेखोलामा मोटरेवल पक्की पुल निर्माण

गलकोट — पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो ...

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

इलाम — सूर्योदय नगरपालिका–८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय ...

पाल्पाकी १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर — प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाकी पदमा सुनारको बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । ...

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट — बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार घरबास (होमस्टे)मा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । वि.सं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा अतिथि सत्कारमा पछिल्लो समय आन्तरिकभन्दा विदेशी पर्यटकको सङ्ख्या ...

आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले पाए दुई करोड क्षतिपूर्ति

वालिङ — स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन् । विशेषगरी वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउने सामी कार्यक्रमको मुख्य उद्देश्य रहेको सुरक्षित आप्रवासन कार्यक्रम ...