११ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन ★   सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्यः महासचिव पोखरेल ★   ‘कर्णालीको परिचय बदल्न साझा सङ्कल्प जरूरी छ’: मुख्यमन्त्री कँडेल ★   साहित्यकार श्रेष्ठ एक लाख नगदसहित पुरस्कृत ★   ‘सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ’: पूर्वप्रधानमन्त्री दाहाल ★   ‘निकुञ्ज विस्थापितलाई पुनः स्थापना गराउँछौँ’: पूर्वमन्त्री साउद ★   ‘सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छ’: प्रवक्ता डा महत ★   ‘अधुरा योजना पूरा गर्ने विषयम सरकारको पहिलो प्राथमिकतामा’ ★   भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह ★   अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ ★   लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छः सभापति देउवा ★   महाभारत जङ्गलमा आगलागीः हेलिकप्टरबाट डढेलो नियन्त्रण ★   ‘लोकतान्त्रिक गणतन्त्र उत्कृष्ट शासन व्यवस्था’ ★   राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान सरकार ★   सुप्रिम सहकारी अपचलनः लामिछानेविरुद्ध आज पनि सकिएन थुनछेक बहस ★   सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन ★   पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या आठ दशमलव १७ प्रतिशतले वृद्धि ★   मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध ★   आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह ★   प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रदेश

नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै पुग्यो स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक

बाजुरा — नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् । ...

छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम

बागलुङ —छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ । नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा ...

कीचकवध उत्खननः दुई हजार दुई सय वर्ष पुरानो भवनको संरचना भेटिएको पुष्टि

झापा — भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट ...

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्वारा मन्त्रिपरिषद् विस्तार

मकवानपुर — बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिस्ट पार्टी एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा ...

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँः गृहमन्त्री लामिछाने

फिक्कल — उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने बताउनुभएको छ । आज शनिबार इलाम चोकबजारमा ...

मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना, एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीरगोरखा — सहिद लखन गाउँपालिका–३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका शोभाखर गैरेको तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ...

कृषि र सीमा समस्या समाधान गर्न गृहमन्त्रीसमक्ष इलामवासीको आग्रह

मङ्गलबारे — उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले साझा मुद्दा र सवालमा काम गरिरहेको बताउनुभएको छ । जिल्लास्थित राजनीतिक दल एवं समाजसेवीसँगको अन्तक्र्रियामा उहाँले साझा एजेन्डामा सबै दल एकजुट हुनुपर्ने बताउनुभयो । सीमा, सडक, स्वास्थ्य, ...

दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालन

नेपालगञ्ज — नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित बाबाघाटमा दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको छ । केन्द्र सञ्चालनमा आएपछि नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनको समस्या अन्त्य भएको उपमहानगरपालिकाले जनाएको छ । ...

मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्छ : उपमहासचिव पोख्रेल

अत्तरिया — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोख्रेलले मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । माक्र्सवादी अध्ययन फाउण्डेसनले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘कला, साहित्य र संस्कृतिको प्रभाव र महत्व’सम्बन्धी प्रदेशस्तरीय खुला ...

प्रभावकारी बन्दै ‘दिगो सडक’ कार्यक्रम

बलेवा — स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो । अहिले यहाँका अधिकांश बस्तीमा बाह्रै महिना सवारी साधन सञ्चालन हुन थालेका छन् । नगरले कालीगण्डकी करिडोर र ...