१३ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सात हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै ★   दाइको हत्या आरोपमा भाइ पक्राउ ★   सभामुख र सत्तापक्ष दलका प्रमुख सचेतकबीच छलफल ★   भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्या निकुञ्जलाई ★   ‘ट्राफिक सचेतनाले सडक सुरक्षामा अर्थपूर्ण सुधार ल्याउँछ’: महानगर प्रमुख महर्जन ★   एमालेले बोलायो संसदीय दलको बैठक ★   हुलाक सेवा विभागलाई लोकतान्त्रिक र आधुनिक बनाइने सञ्चारमन्त्री गुरुङको जिकिर ★   निजामती कर्मचारी सङ्गठन सिन्धुलीको अध्यक्षमा घिमिरे ★   दुई हजार पाउण्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन ★   रेल स्टेसनमा छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ ★   जैमिनी नगरपालिकाले सञ्चालन गर्‍यो ‘निःशुल्क किसान फोन सेवा’ ★   देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो ★   विद्युत् महसुल नतिर्ने ग्राहकका लाइन काटिए ★   शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकताः मुख्यमन्त्री सिंह ★   राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँः अर्थमन्त्री पौडैल ★   स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरु ★   हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जामा रुपान्तरण ★   भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता ★   बाँसखर्क अर्थात् सुन्तलाखर्कः पाखैभरि पहेँलपुर सुन्तला ★   गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती

प्रदेश

षडानन्दको खकुवा खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयमा छाएको खुसी

भोजपुर — फड्केबाट जोखिम मोलेर खोला तर्दै आएका षडानन्द नगरपालिका स्थानीय झोलुङ्गे पुल बनेपछि खुसी भएका छन् । षडानन्द–७ र ११ लाई जोडने खकुवा खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य ...

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिनुहुँँदै

तुलसीपुर — लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि अपराह्न ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा ...

विपन्न परिवारलाई ‘सोलार प्यानल’ वितरण

फुङ्लिङ — जिल्लाको मैवाखोला गाउँपालिकाले पालिकाका विपन्न परिवारलाई सोलार प्यानल वितरण गरेको छ । गाउँपालिको ६ नम्बर वडाका विपन्न परिवारलाई सोलार वितरण गरिएको हो । गाउँपालिकाको सबैभन्दा दुर्गम बस्ती साम्ताङ्क गाउँका २२ परिवारलाई सोलार प्यानल ...

कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एकसय एक साना सिँचाइ योजना पूरा

बागमती — कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एकसय एक साना सिँचाइ योजना पूरा भएका छन् । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना पूरा ...

‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जना सम्मानित

झापा — ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरिएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार ठानिएका बिसे नगर्चीको योगदानलाई स्मरण गर्दै ५१ हजार नगदसहित उनीहरुलाई सम्मान गरिएको हो । ...

विराट गोल्डकप फुटबलः साङ्ग्रिला क्लब फाइनलमा

मोरङ — विभागीय टोली एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गए राति सहिद रङ्शालामा भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ...

आन्तरिक किचलोले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको दुईवटा ह्विप

फाइल तस्वीरसुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट पक्ष र विपक्षमा मत दिन र नदिन छुट्टाछुट्टै निर्देशन (ह्विप) जारी गरिएको छ । पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ ...

कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

काँक्रेविहार — कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले सो जानकारी गराउनुभएको हो । ...

बागमती प्रदेशः नवनियुक्त चार मन्त्रीद्वारा पदभारग्रहण

मकवानपुर — बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीहरुले आज पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट हिजो सपथ ग्रहण गर्नुभएका मन्त्रीहरु केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठले आज सम्बन्धित मन्त्रालय पुगेर ...

दमौली खानेपानीद्वारा सात करोड भुक्तानी गर्न बाँकी

दमौली — तनहुँको सदरमुकाम दमौलीस्थित तीन वडामा खानेपानी वितरण गर्दै आएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषलाई करिब सात करोड भुक्तानी गर्न बाँकी छ । ...