१४ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्न जुम्ला रोज्दै विद्यार्थी ★   सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा ★   मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र ★   पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण ★   अल्लोको कपडाबाट आकर्षित सामग्री ★   सत्तारुढ दलको बैठक आज बस्दै ★   ‘सम्पदास्थल संरक्षण गर्न स्थानीयले अग्रसरता लिनुपर्छ ’ ★   पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर ★   अर्थसमितिका सदस्यद्वारा लुम्बिनीको विकासबारे चासो ★   दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे ★   काङ्ग्रेस संसदीय दलको बैठक आज पनि बस्दै ★   रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण ★   मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका ★   रास्वपाको सचिवालय बैठक बस्दै ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   बोयर जातको बोकाको माग उच्च ★   शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमनः ‘फर्मालिन’ प्रयोग भएका माछा नष्ट ★   आजको लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद विक्री दर कस्तो छ त ! ★   पाँचौँ पाँचथर गोल्डकप फुटबल फागुन २४ गतेदेखि सुरु, आठ टिमको सहभागिता रहने ★   पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा

प्रदेश

अर्घाखाँचीमा जिप दुर्घटना

काठमाडौं – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्वरको ...

७८३ घरधुरीमा पानीको धारा जडान

जिल्लाको व्यास नगरपालिका–१४ वडाका ७८३ घरधुरीमा पानीको धारा जडान गरिएको छ । ‘एक घर एक धारा’ अभियानअन्र्तगत यस वडाका सबै घरधुरीमा खानेपानी पुर्याउने अभियान अन्तिम चरणमा पुगेको छ । वडाभित्र रहेका ८२९ घरधुरीमध्ये अधिकांश घरमा ...

प्रदेश प्रमुखद्वारा शुभकामना

काठमाडौं – प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आज एक सन्देश जारी गर्दै शेर्पा समुदायको महान् चाड ‘ग्याल्बो ल्होछार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, ...

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

कर्णाली – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७ देखि १९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७÷७८ को ...

महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्छ: मुख्यमन्त्री भट्ट

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १ सय ११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्ने बताउनुभएको छ ।“नेपालको संविधानले लैङ्गिक भेदभावबिना ...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल

कर्णाली — नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा. मङ्गल रावललाई जिम्मेवारी दिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा राजेन्द्र वाग्लेको चारवर्षे पदावधि सकिएपछि सो पद आइतबारदेखि ...

चितुवाको छालासहित तीन जना पक्राउ

बाँके – चितुवाको छाला सहित सल्यान जिल्लाका तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीले दुई थान चितुवाको छालासहित जीतबहादुर डिसी, हिमेन्द्र वली र कमल डिसीलाई पक्राउ गरेको हो । दुई वर्षअघि पासोमा ...

सर्लाहीमा ट्याक्टरमा करेन्ट लागेर आगलागी

सर्लाहीमा गुड्दै गरेको ट्याक्टरमा करेन्ट लागेर आगलागी भएको छ । मुर्तियाबाट जिरायततर्फ जाँदै गरेको ना. १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा नगरपालिका ९ मुर्तियामा करेन्ट लागेको हो । ट्याक्टरको ट्रलीमा उखुको भुस लोड गरिएको थियो ...

पाल्पामा श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ

आफ्नै श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा पाल्पाको जलजला गाउँपालिका–४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ । ...

सुनसरीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरीमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार राति बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जार चोकमा मोटरसाइकलले स्थानीय ३९ वर्षीय महेन्द्र साहलाई ठक्कर दिएको थियो । ...