०१ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरः सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी ।धनगढी, जेठ १ गते । सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी एमालेले नेकपा एकीकृत समावजादीबाट सुदूरपश्चिमका मुख्यमन्त्री बन्नुभएका दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । एमालेले सुदूरपश्चिम प्रदेशका ...
०१ जेठ २०८१, मङ्गलबार
गण्डकी, जेठ १ गते । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचको रमणीयडाँडा झट्ट हेर्दा ठ्याक्कै हेल्मेट जस्तो छ । जङ्गलै जङ्गलले ढपक्क ढाकिएको हेल्मेट जस्तै भएकाले यसलाई हेल्मेट डाँडाका रुपमा ...
०१ जेठ २०८१, मङ्गलबार
गण्डकी, जेठ १ गते । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको कास्कीको अन्नपूर्ण गाउँपालिका–५ झोवाङको शीतल गुफा उजागर हुने क्रममा रहेको छ । स्थानीय बासिन्दाको अथक प्रयासबाट यतिखेर गुफा पर्यटकीय गन्तव्यका रुपमा विकास भएको हो ...
०१ जेठ २०८१, मङ्गलबार
कैलाली, जेठ १ गते । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् । ...
०१ जेठ २०८१, मङ्गलबार
खोटाङ, जेठ १ गते । नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ । गत वैशाख २९–३१ गतेसम्म ...
०१ जेठ २०८१, मङ्गलबार
कञ्चनपुर, जेठ १ गते । उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत ५० ...
०१ जेठ २०८१, मङ्गलबार
म्याग्दी, जेठ १ गते । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै ...
०१ जेठ २०८१, मङ्गलबार
वालिङ, जेठ १ गते । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा बढाएकामा उनीहरूलाई सम्मान गरिएको हो । स्याङ्जाको वालिङ–७ वनकट्टामा अवस्थित मनकामना युवा ...
३१ बैशाख २०८१, सोमबार
सुदूरपश्चिम, वैशाख ३१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज जेठ ३ गते बिहान १०ः३० बजे ...
३१ बैशाख २०८१, सोमबार
विराटनगर, वैशाख ३१ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र प्रचलित कानुनअनुसार नयाँ सरकार गठन भएको बताउनुभएको छ । आज बसेको प्रदेशसभाको पाँचाँै अधिवेशनको पहिलो बैठकमा उहाँले नेपालको संविधानको धारा, १६८ को उपधारा(४) ...