१३ असोज २०८१, आइतबार
भर्खरै
★   संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग ★   हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ ★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने ★   बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता ★   उद्धार, राहत र पुनःस्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह ★   प्रधान सेनापति सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट ★   अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह ★   अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छः मन्त्रालय ★   पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान ★   वायुसेवा सञ्चालक सङ्घद्वारा हवाई टिकटको अधिकतम मूल्य नलिने निर्णय ★   स्वास्थ्य बिमाका क्षेत्रका समस्या समाधान गर्न सुझाव समिति गठन ★   अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छः मन्त्रालय ★   हवाई भाडा नियन्त्रण गर्न राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन ★   मेहनत र सङ्घर्षले दिलाएको कार्कीको सफलता ★   अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान ★   सहुलियत दरमा हवाई टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरुलाई प्रधानमन्त्रीको आग्रह ★   नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो ★   साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक

प्रदेश

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण सम्पन्न

झापा — मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम ...

पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल

गण्डकी — सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको यो ताल पर्यटकीय ...

खेर गएको अल्लोबाट आयआर्जन गर्दै महिलाहरु

बझाङ — जिल्लाको तलकोट गाउँपालिका–६ का स्थानीय महिलाले गाउँघरमा खेर गइरहेको अल्लो प्रशोधन गरी अल्लोको धागो र अल्लोको कपडा बनाई आयआर्जन गर्न थालेका छन् । यस क्षेत्रमा प्रशस्तमात्रामा अल्लो उपलब्ध हुने भए तापनि त्यसबाट कसैकसैले ...

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

फाइल तस्वीरझापा — पूर्वीनाका काँकडभिट्टा भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/ ८१ ...

जङ्गली जनावरको आक्रमणमा परी मारिएका एक व्यक्तिको शव फेला

मकवानपुर — मकवानपुरमा जङ्गली जनावरको आक्रमणमा परेर मृत्यु भएका एक व्यक्तिको शव फेला परेको छ । आइतबार मनहरि गाउँपालिका–६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक ...

सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’

महेन्द्रनगर — बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त हुनुहुन्छ । सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा चल्तीकी नृत्याङ्गना रोजीले २०७३ ...

रामीडाँडा भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु

जाजरकोट — भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको ...

सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

गण्डकी — पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध ...

सूर्योदय हेर्ने पर्यटकले खचाखच मानहुँकोटका होटल

तनहुँ — सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहँुकोटका होटल खचाखच भएकाछन् । सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ । ...

वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता

तनहुँ — सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ । ...