१३ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरदमौली — व्यास नगरपालिकास्थित घाँसी कुवा, चिसौदींमा आज बिहान रात्री सेवाको बस दुर्घटना भएको छ । धरानबाट पोखरा जाँदै गरेको बस दुग्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा ...
१३ मङि्सर २०८०, बुधबार
ढोरपाटन — बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ...
१३ मङि्सर २०८०, बुधबार
बेनी — म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हँुदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र ...
१२ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरफुङ्लिङ — कोशी प्रदेश नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आएका सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् । ...
१२ मङि्सर २०८०, मङ्गलबार
पोखरा — बजारमा सहजै एलपी ग्यास पाउन सकिने र विद्युत्को पहुँच पनि भएकाले पोखरा महानगरपालिकाका अधिकांश घरमा खाना एलपी ग्यास वा बिजुलीमै पाक्ने गर्दछ । यसले मध्यम परिवारको खाना पकाउन प्रयोग हुने ऊर्जाका लागि मासिक ...
१२ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरझापा — कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड ८६ लाख रुपैयाँ बराबरको ...
१२ मङि्सर २०८०, मङ्गलबार
गोदावरी — कैलालीको त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प भएको छ । सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने धान, गहुँ, मकै, दलहनलगायत खाद्यान्न, ...
१२ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरबुटवल — लुम्बिनी प्रदेशमा संसदीय समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचन पश्चात पुष १८ गते पहिलो अधिवेशन सुरुभएको एक वर्ष वितिसक्दा पनि प्रदेश संसदीय समितिले पूर्णता पाउन ...
१२ मङि्सर २०८०, मङ्गलबार
टीकापुर — कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन् । उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी ...
१२ मङि्सर २०८०, मङ्गलबार
कर्णाली — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा तुलाकृष्ण गुप्ता अन्तर्राष्ट्रियस्तरको रिसर्च आर्टिकल प्रतिस्पर्धामा ‘बेष्ट पोस्टर–२०२३’ घोषित हुनुभएको छ । ‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले ...