१८ साउन २०८१, शुक्रबार
बागमती, साउन १८ गते । हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ८३ मुद्दा फर्स्योट गरेको छ । उपमहानगर उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले उक्त आवमा नयाँ दर्ता ...
१८ साउन २०८१, शुक्रबार
सिमकोट, साउन १८ गते । सर्केगाड गाउँपालिका–३ उनापानीका वडाध्यक्ष अकिलबहादुर कार्कीले वडा–२ लिप्नेको लालीगुराँस माध्यामिक विद्यालयलाई शैक्षिक गुणस्तर सुधारका लागि व्यक्तिगत रुपमा एक लाख सहयोग गर्नुभएको छ । सहायता रकम हस्तान्तरण गरेपछि शैक्षिक गुणस्तर र ...
१८ साउन २०८१, शुक्रबार
खोटाङ, साउन १८ गते । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन ...
१८ साउन २०८१, शुक्रबार
जनकपुरधाम, साउन १८ गते । नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ । निगमको ...
१८ साउन २०८१, शुक्रबार
दमौली, साउन १८ गते । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट छ लाख राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको तर्फबाट प्रतिमृतक ...
१८ साउन २०८१, शुक्रबार
फाइल तस्वीरदमौली, साउन १८ गते । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट छ लाख रुपैयाँ राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको ...
१७ साउन २०८१, बिहिबार
लुम्बिनी, साउन १७ गते । बुद्धजन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छभन्दा धेरैले नपत्याउन सक्छन् तर असार–साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न ...
१७ साउन २०८१, बिहिबार
फाइल तस्वीरविराटनगर, साउन १७ गते । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँ र कोशी प्रदेश सरकारबीच विभित्र उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्तिथिमा ...
१७ साउन २०८१, बिहिबार
फाइल तस्वीर कास्की, साउन १७ गते । गण्डकी प्रदेश सरकारका मुख्य ठूला दुई सहयात्री दल नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच दरार उत्पन्न भएको छ । सत्तासाझेदार यी दुई दलबीच काङ््ग्रेसबाट मुख्यमन्त्री बन्नुभएको सुरेन्द्रराज पाण्डेले एमालेलाई ...
१७ साउन २०८१, बिहिबार
तनहुँ, साउन १७ गते । तनहुँ जलविद्युत् आयोजनाले एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि पाँच सय रोपनी जग्गा अधिग्रहण गरेको छ । मुआब्जा वितरण, जलाशय, पावरहाउस र कर्मचारी आवाससहितको संरचना निर्माण ...