१६ साउन २०८१, बुधबार
फाइल तस्वीरमकवानपुर, साउन १६ गते । बागमती प्रदेशसभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सो बैठकमा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले ...
१६ साउन २०८१, बुधबार
फाइल तस्वीरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी ।धनगढी, साउन १६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पर्सी शुक्रबार प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सोडारीले आज बुधबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै ...
१५ साउन २०८१, मङ्गलबार
फाइल तस्वीर जनकपुरधाम, साउन १५ गते । कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाईं सुविधा पु¥याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाईं प्रणाली प्रभावकारी बनेको छ । नहर एवम् नदीनालाबाट सिँचाईंको व्यवस्था नभएको तथा ...
१५ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरनेपालगञ्ज साउन १५ गते । अहिलेसम्म बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा आएका ३४ हजार दुई सय ५१ कार्डमध्ये २६ हजार पाँच सय ...
१५ साउन २०८१, मङ्गलबार
बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएकी ललिता चौधरी । कैलाली, साउन १५ गते । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएको छ । बेतबाँसबाट विभिन्न सामग्री उत्पादन ...
१५ साउन २०८१, मङ्गलबार
बागलुङ, साउन १५ गते । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि ...
१५ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरपर्वत, साउन १५ गते । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो । ...
१५ साउन २०८१, मङ्गलबार
फाइल तस्वीरः मुख्यमन्त्री बहादुरसिंह लामा । मकवानपुर, साउन १५ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिं लामाले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने कार्यक्रम छ । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामाले मुख्यमन्त्री नियुक्त ...
१४ साउन २०८१, सोमबार
फाइल तस्वीरबाँके, साउन १४ गते । बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार ...
१४ साउन २०८१, सोमबार
फाइल तस्वीर पाटेबाघ। बर्दिया, साउन १४ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि चितवन राष्ट्रिय निकुञ्ज पछिको दोस्रो ठूलो बासस्थान हो । लोपोन्मुख पाटेबाघ संरक्षणमा ...