०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु होः गृहमन्त्री लेखक ★   सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी ★   मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु ★   सिसी र चक्की भिटामिनको भ्रम ★   सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो ★   सुनचाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   काङग्रेसद्वारा प्रदेश सभापति थापामाथिको आक्रमणको निन्दा र भत्र्सना ★   मौलिक लोक संस्कृतिको प्रवर्द्धनका लागि धादिङमा लोक सांस्कृतिक महोत्सव ★   चराको बासस्थान लोप हुँदै ★   झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती ★   किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी ★   बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि ★   गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो ★   विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक आज बस्दै ★   उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना ★   सातवर्षमा चौथो पटक म्याद थप गर्दा पनि भएन चार किमी सडक कालोपत्र ★   म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ ★   माघको दोस्रोसाता राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्ने ★   बडिगाडको ढाका उद्योगले बेग्लै पहिचान बनाउँदै ★   यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

प्रदेश

बाढीले अटोक्सिा बगाउँदा दुईजना बेपत्ता, चालकको उद्धार

फाइल तस्वीरदाङ, साउन १९ गते । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको बेचनी खोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाएको हो । ...

डेढसाता अघि नियुक्त भएका मन्त्रीहरुले पाए मन्त्रालयको जिम्मेवारी, काङ्ग्रेस भित्रको किचलो कायमै

फाइल तस्वीरदाङ, साउन १८ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेको नेतृत्वमा गठन भएको लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुलाई १० दिनपछि जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री चेतनारायण आर्चायको नेतृत्वमा गठन भएको सरकारका आठ जना विनाविभागीय मन्त्रीहरुलाई आज ...

अल्मतमा पर्नुभएका मुख्यमन्त्री सोडारीले विश्वासको मत नलिने

फाइल तस्वीरधनगढी, साउन १८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज पदबाट राजीनामा दिने हुनुभएको छ । आज शुक्रबार दिउँसो ४ बजेका लागि विश्वासको मत लिने कार्यसूची रहेता पनि मुख्यमन्त्री सोडारीले प्रदेशसभाको बैठकलाई सम्बोधन ...

प्रदेश प्रमुख जोशीद्वारा कार्यभार ग्रहण

कर्णाली, साउन १८ गते । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हाल्नुभएको छ । चौथो प्रदेश प्रमुखका रूपमा उहाँले कार्यभार सम्हाल्नुभएको हो । यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष ...

न्यायिक समितिद्वारा एक सय ८३ मुद्दा फर्स्योट

बागमती, साउन १८ गते । हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ८३ मुद्दा फर्स्योट गरेको छ । उपमहानगर उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले उक्त आवमा नयाँ दर्ता ...

शैक्षिक गुणस्तर सुधारका लागि वडाध्यक्षद्वारा एक लाख सहयोग

सिमकोट, साउन १८ गते । सर्केगाड गाउँपालिका–३ उनापानीका वडाध्यक्ष अकिलबहादुर कार्कीले वडा–२ लिप्नेको लालीगुराँस माध्यामिक विद्यालयलाई शैक्षिक गुणस्तर सुधारका लागि व्यक्तिगत रुपमा एक लाख सहयोग गर्नुभएको छ । सहायता रकम हस्तान्तरण गरेपछि शैक्षिक गुणस्तर र ...

झोलुङ्गे पुल बनेपछि डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य

खोटाङ, साउन १८ गते । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन ...

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

जनकपुरधाम, साउन १८ गते । नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ । निगमको ...

केन्द्र सरकारद्वारा राहत रकम प्रदान

दमौली, साउन १८ गते । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट छ लाख राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको तर्फबाट प्रतिमृतक ...

पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम प्रदान

फाइल तस्वीरदमौली, साउन १८ गते । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट छ लाख रुपैयाँ राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको ...