२१ साउन २०८१, सोमबार
फाइल तस्वीर गलकोट, साउन २१ गते । जिल्लाको आदलत चौपारी–गौडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा सडक २१ वर्षपछि स्तरोन्नति थालिएको छ । बागलुङ बजारबाट तित्याङ हुँदै भकुण्डे रायडाँडा पुग्ने सडक दुई वर्षभित्र कालोपत्र सक्नेगरी स्तरोन्नति थालिएको हो । ...
२१ साउन २०८१, सोमबार
गलकोट, साउन २१ गते । उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन ...
२१ साउन २०८१, सोमबार
कर्णाली, साउन २१ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने हुनुभएको छ । संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने ...
२१ साउन २०८१, सोमबार
बनियानी, साउन २१ गते । कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी ...
२० साउन २०८१, आइतबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, साउन २० गते । ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर ...
२० साउन २०८१, आइतबार
फाइल तस्वीरकर्णाली, साउन २० गते । कर्णाली प्रदेश सरकारका चार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य राजीव विक्रम शाह (जाजरकोट), ...
२० साउन २०८१, आइतबार
शपथ लिंदै काङ्ग्रेसका नवनियुक्त मन्त्रीहरु ।फाइल तस्वीर सुर्खेत, साउन २० गते । एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा नेपाली काङ्ग्रेस आजदेखि समावेश भएको छ । एमाले र नेपाली काङ्ग्रेसबीच बनेको गठबन्धनको नयाँ समीकरणबाट बनेको कर्णाली प्रदेश ...
२० साउन २०८१, आइतबार
फाइल तस्वीरभक्तपुर, साउन २० गते । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले सूर्यविनायक नगरपालिका–७ वडा कमिटीले आज गुण्डूमा ...
२० साउन २०८१, आइतबार
जुम्ला, साउन २० गते । गुठीचौर गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रलाई सुधार गर्न विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रमबाट पालिका ...
२० साउन २०८१, आइतबार
फिक्कल, साउन २० गते । जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उहाँले रु १५ लाख आर्जन गर्दै आउनुभएको ...