०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु ★   सिरहा कारागार प्रकरणः छानबिन समितिले बुझायो प्रतिवेदन ★   काङग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन होःनेता सिंह ★   कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ? ★   राष्ट्रपति पौडेलसमक्ष पाँच राजदूतको शपथ ★   मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन ★   दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण ★   चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै ★   बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   एनपिएलले उघारेको सपना ★   रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु ★   तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो ★   रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै ★   भ्रष्टाचारविरुद्ध जुध्ने जनशक्ति उत्पादन गर्दै त्रिवि ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो ★   कायरोमा विद्यालयस्तरीय कला प्रतियोगिता ★   व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ★   गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा ★   टरिगाउँ विमानस्थल विस्तारको प्रयास ★   लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता

प्रदेश

भमके खोलामा पुल निर्माण सुरू, आवतजावत गर्नेहरू खुसी

तुलसीपुर, मङ्सिर २२ गते । दाङको गहते–बाघमारे–हापुरे सडकबीचमा पर्ने भमके खोलामा पुल निर्माण सुरू भएपछि त्यस क्षेत्र भएर आवतजावत गर्नेहरू खुसी भएका छन् । शान्तिनगर गाउँपालिका–५ चिराघाटका ऋषिराज अधिकारीले वर्षातको समयमा खोलो बढ्दा आवतजावतमा समस्या ...

जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी

धनुषा, मङ्सिर २२ गते । श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमा विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रह्यो । ...

प्रथम राष्ट्रिय बाँस सम्मेलनःराष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार

खोटाङ, मङ्सिर २२ गते । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरूलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ । नगरपालिकासहित विभिन्न निकायको सहकार्यमा आगामी फागुन १५ देखि १७ गतेसम्म दिक्तेल बजारमा आयोजना गर्न ...

नवनिर्वाचित वडाअध्यक्ष सपथग्रहण लगतै पक्राउ

सप्तरी, मङ्सिर २१ गते । डाक्नेश्वरी नगरपालिका वडा नं १ का नवनिर्वाचित वडाअध्यक्ष सपथग्रहण लगत्तै पक्राउ परेका छन् । सपथ ग्रहणपछि पदभार ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका धीरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । ...

विद्यालयमा नृत्य गर्ने क्रममा विद्यार्थीको मृत्यु

लमजुङ, मङ्सिर २१ गते । बेँसीसहर नगरपालिका– ७ स्थित भूपू सैनिक आवासीय माध्यमिक बोर्डिङ स्कुलमा नृत्य गर्ने क्रममा बेहोस भएकी एक विद्यार्थीको मृत्यु भएको छ । कक्षा ८ मा अध्ययनरत दोर्दी गाउँपालिका–८ को ओमबहादुर तामाङकी ...

आयोगलाई पीडितमैत्री बनाउन बाँकेका द्वन्द्वपीडितको सुझाव

नेपालगञ्ज, मङ्सिर २१ गते । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी सत्य पत्ता लगाउन सक्ने, सक्षम, विश्वसनीय र पीडितमैत्री बनाउन बाँकेका द्वन्द्वपीडितले सुझाव दिएका छन् । नेपाल पिस विल्डिङ इनिसिएटिभले आज ...

बागमती प्रदेश लोकसेवा आयोगका सदस्य खड्काद्वारा शपथ ग्रहण

मकवानपुर, मङ्सिर २१ गते । बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । यही मङ्सिर १३ गते आयोगको सदस्य नियुक्त हुनुभएका खड्काले आज प्रदेश प्रमुख कार्यालय हेटौँडामा ...

बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौँः मुख्यमन्त्री कार्की

विराटनगर, मङ्सिर २१ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि/विशेष ध्यान दिने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय कला सङ्कायको आयोजनामा नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टम परिकल्पना विषयक दुई दिने ...

सीताराम विवापञ्चमीः स्वयंम्बर कार्यक्रम सम्पन्न

धनुषा, मङ्सिर २१ गते । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज रङ्गभूमि मैदानमा स्वयंम्बर कार्यक्रम सम्पन्न भएको छ ।आज जनकपुरधामको जानकी मन्दिरबाट बाजागाजासहित कडा सुरक्षाबीच निस्केको डोला रङ्गभूमि मैदानमा पुगेपछि राम मन्दिरबाट गएको ...

सुदूरपश्चिम महोत्सव १८ औँ संस्करण भोलिदेखि, तयारी पूरा

कैलाली, मङ्सिर २१ गते । ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण भोलिदेखि पुष २ गतेसम्म धनगढीमा हुने भएको छ । लकैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र ...