२३ मङि्सर २०८१, आइतबार
सर्लाही, मङ्सिर २३ गते । कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् । ...
२३ मङि्सर २०८१, आइतबार
ताप्लेजुङ, मङ्सिर २३ गते । ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि ...
२२ मङि्सर २०८१, शनिबार
सुदूरपश्चिम, मङ्सिर २२ गते । स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि आज नयाँ दिल्लीतर्फ लगिएको छ । नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायका अनुसार उहाँलाई गएराति श्वास फेर्न र मस्तिष्कमा ...
२२ मङि्सर २०८१, शनिबार
मङ्गलबारे, मङ्सिर २२ गते । इलाम गोल्डकपको दोस्रो संस्करणको उद्घाटन खेलमा सङ्कटा क्लब काठमाडौँलाई हराउँदै आयोजक रेडहर्स फुटबल क्लब दोस्रो चरणमा पुगेको छ । खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ट्राइबेकरबाट नतिजा निकालिएको ...
२२ मङि्सर २०८१, शनिबार
कैलाली, मङ्सिर २२ गते । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण आजदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ उक्त महोत्सव सञ्चालनमा आएको ...
२२ मङि्सर २०८१, शनिबार
सुनसरी, मङ्सिर २२ गते । सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित टिप्पर गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । हरिनगरको मुख्य बजारस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६४३१ नंको टिप्परले ठक्कर दिँदा देवानगञ्ज गाउँपालिका–७ ...
२२ मङि्सर २०८१, शनिबार
अर्घाखाँची, मङ्सिर २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारलगायत विकास पूर्वाधार गाउँ केन्द्रित भइरहेकाले सुविधाका लागि सहर पसेकाहरूलाई ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताउनुभएको छ । आज मालारानी गाउँपालिका–२ मा रहेको ...
२२ मङि्सर २०८१, शनिबार
बैतडी, मङ्सिर २२ गते । बैतडीमा जारी २१औँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए इलाइट कप एक दिवसीय क्रिकेट प्रतियोगितामा टिम एनआरवाइसीले विजयी सुरूवात गरेको छ । सुखद् सुरूवात गर्ने क्रममा एनआरवाइसीले त्रिपुरा क्रिकेट क्लबलाई हरायो । ...
२२ मङि्सर २०८१, शनिबार
ललितपुर, मङ्सिर २२ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षालाई ठीक ढङ्गले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिने बताउनुभएको छ । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज ललितपुरको जावलाखेलमा आयोजित ...
२२ मङि्सर २०८१, शनिबार
झापा, मङ्सिर २२ गते । दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम छ । ...