०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ ★   इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु ★   सिरहा कारागार प्रकरणः छानबिन समितिले बुझायो प्रतिवेदन ★   काङग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन होःनेता सिंह ★   कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ? ★   राष्ट्रपति पौडेलसमक्ष पाँच राजदूतको शपथ ★   मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन ★   दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण ★   चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै ★   बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   एनपिएलले उघारेको सपना ★   रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु ★   तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो ★   रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै ★   भ्रष्टाचारविरुद्ध जुध्ने जनशक्ति उत्पादन गर्दै त्रिवि ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो ★   कायरोमा विद्यालयस्तरीय कला प्रतियोगिता ★   व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ★   गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा ★   टरिगाउँ विमानस्थल विस्तारको प्रयास

प्रदेश

चिसो बढ्दै गएपछि बेँसी झर्न थाले भेडाबाख्रा

हुम्ला, मङ्सिर २१ गते । हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि पालनपोषणका लागि यहाँका भेडाबाख्रा बेँसी झर्न थालेका छन् । विशेष गरी सिमकोट, खार्पुनाथ चङ्खेली र सर्केगाड गाउँपालिकाका व्यवसायी भेडाबाख्रासहित बेँसी झर्न थालेका हुन् । ...

सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी

म्याग्दी, मङ्सिर २१ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताउनुभएको छ । ...

‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

गण्डकी, मङ्सिर २१ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकमा ...

जनकपुरधाममा सीताराम विवाहपञ्चमीको उल्लास

धनुषा, मङ्सिर २१ गते । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाह मण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा हुने वैवाहिक कार्यक्रमका लागि हजारौँ श्रद्धालु यहाँ आइपुगेका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्त ...

चिसो बढेसँगै माछामासुको कारोबारमा वृद्धि

सुनसरी, मङ्सिर २१ गते । सुनसरी सदरमुकाम इनरुवा–३ का सुशान्त चौधरी बिहान ५ बजे मासु पसलमा आइपुग्नुहुन्छ । उहाँको दैनिकी खसी काट्ने र मासु बिक्री गर्नेमा बित्ने गरेको छ । गर्मीयाममा केही ढिलो पसल खोल्ने ...

द्वन्द्वपीडितद्वारा आयोगलाई पीडितमैत्री बनाउनुपर्ने सुझाव

नेपालगञ्ज, मङ्सिर २१ गते । बाँकेका द्वन्द्वपीडितले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीलाई सत्य पत्ता लगाउन सक्नेगरी सक्षम, विश्वसनीय, पारदर्शी र पीडितमैत्री बनाउनुपर्ने सुझाव दिएका छन् । ...

ग्राभेल लोड गरेर जाँदै गरेको टिप्पर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

प्रतिकात्मक तस्वीरमकवानपुर, मङ्सिर २१ गते । बकैयाको हात्तिसुँडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्राभेल लोड गरेर जाँदै गरेको टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक ...

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

बागमती, मङ्सिर २१ गते । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो दुई करोड ४० ...

पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु

कास्की, मङ्सिर २१ गते । पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो । आयोजनाबाट उत्पादित ...

इलाम गोल्डकपको तयारी पूरा

इलाम, मङ्सिर २१ गते । दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि यही मङ्सिर २९ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव ...